द भ्वाइस किडको ब्लाइन्ड अडिसनमा ६५ प्रतिस्पर्धी चयन

द भ्वाइस किडको ब्लाइन्ड अडिसनमा ६५ प्रतिस्पर्धी चयन
काठमाडौं । द भ्वाईस किड नेपालको दोश्रो सिजन सुरु हुने भएको छ । बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो ’bout जानकारी गराईयो । दोश्रो भ्वाईस किडका लागि लिइने ब्लाईन्ड अडिसनका लागि यसपटक ६५ जना बालबालिका छानिएको पनि आयोजक पक्षले कार्यक्रममा जानकारी गरायो । ‘बालबालिकाहरुका लागि आयोजना गरिएको द भ्वाईस किड नेपालको पहिलो सिजनमा उत्कृष्ट बालकलाकारहरु सहभागी हुनुका साथै यो कार्यक्रमले राम्रो ...

फोनिज यूके पत्रकारिता सम्मान पत्रकारद्वय लामा र श्रेष्ठलाई

फोनिज यूके पत्रकारिता सम्मान पत्रकारद्वय लामा र श्रेष्ठलाई
काठमाडौँ, फागुन १२ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूके शाखाले स्थापना गरेको 'फोनिज युके पत्रकारिता सम्मान २०२२' बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ । रेडियो नेपालको समाचार महाशाखामा सम्पादकको जिम्मेवारीमा यसअघि कार्यरत रहनुभएकी रमिता लामा सो सम्मानबाट सम्मानित हुनुभयो । त्यस्तै, फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत हुनुभ...

निफको सल्लाहकारमा अभिनेत्री श्रेष्ठ मनोनीत

निफको सल्लाहकारमा अभिनेत्री श्रेष्ठ मनोनीत
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत हुनुभएको छ । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ । चैत २ देखि ६ सम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह हु...

अनमोलको ‘छड्के २’ ट्रेलर रिलिज, दमदार व्यापारको अपेक्षा

अनमोलको ‘छड्के २’ ट्रेलर रिलिज, दमदार व्यापारको अपेक्षा
यही फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको ‘छड्के २’ ट्रेलर रिलिज भएको छ । यो फिल्ममा अनमोलको चरित्र ग्याङस्टरको छ । उनको लुक्स र गेटअप एकदमै भिन्न छ । शरीरभरि ट्याटु मात्र छ । उनी फिल्ममा एक ग्याङको नाइकेको रुपमा प्रस्तुत छन् । पहिलो पटक ग्याङस्टर भूमिका निर्वाह गरेका कारण यो फिल्म अनमोलका लागि अग्नि परीक्षा मानिएको छ । जसको कारण यो फिल्मको व्यापारमा दमदार अपेक्षा गरिएको छ । फिल्म रोयल मनाङ...

बहाव निर्देशक भन्छन् – नेपाली फिल्मको आफ्नै भिज्युअल ल्याङगवेज हुनुपर्छ

बहाव निर्देशक भन्छन् – नेपाली फिल्मको आफ्नै भिज्युअल ल्याङगवेज हुनुपर्छ
आगामी चैत २४ गतेबाट सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । भारतको मुम्बई डिजिटल फिल्म एकेडेमीका पास आउट प्रमोद ‘बहाव’बाट उत्साहित छन् । प्रमोदले फिल्ममा पारिवारिक मनोभावको कथालाई पात्रमार्फत प्रस्तुत गरेको बताए । ‘फिल्मले एउटा परिवारमा रहेका बाबुछोरीको मनोभावलाई प्रस्तुत गरेको छ । हामीले चितवनको मध्यम परिवारको कथालाई देखाएका छौँ । यो कथाल...

ग्यालेक्सी एक्सिलेन्स अवार्ड घोषणा

ग्यालेक्सी एक्सिलेन्स अवार्ड घोषणा
काठमाडौं : एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोजस्ता कार्यक्रम आयोजना गरेर ख्याती कमाएको निकिला मिडिया नेटवर्क र भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा ग्यालेक्सी एक्सिलेन्स अवार्ड आयोजना हुने भएको छ। देश तथा विदेशमा नाम कमाउन सफल अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरूलाई उन...

नितीले अभिनय सिक्ने, तर फिल्म सुरु हुने कहिले ?

नितीले अभिनय सिक्ने, तर फिल्म सुरु हुने कहिले ?
मोडलबाट नायिका बन्न लागेकी निती शाहले चाँडै नै अभिनयको क्लास लिने बताएकी छिन् । उनले, एक शोजमा आफू चाँडै नै अभिनयको क्लासमा जोडिने तयारीमा रहेको बताइन् । निती मोडलिङमा चर्चामा छिन् । उनी, प्रेम चर्चाका कारण पनि खबरमा रहन्छिन् । तर, अब भने उनी पूर्ण रुपमा फिल्ममा केन्द्रित हुने तयारीमा छिन् । यसका लागि उनले अभिनयको क्लास लिन लागेकी हुन् । तर, नितीले २ वटा फिल्म साइन गरे पनि दुवै फिल्मको अ...

प्रियंकालाई सासु आमाको मात्र साथ

प्रियंकालाई सासु आमाको मात्र साथ
नायिका प्रियंका कार्की अभिनित फिल्म ‘फूलबारी’ शुक्रबारदेखि देशभर रिलिज भैरहेको छ । यो फिल्मले सुखद व्यापार गरिरहेको छ । मंगलबारसम्म बिदाको फाइदा उठाएको फिल्मको वास्तविक परिक्षा भने आजबाट सुरु हुनेछ । तर, यो फिल्म चल्दा नायिका प्रियंका कार्कीलाई भने फाइदा भएको छ । यो बर्ष २ वटा असफल फिल्मका कारण केही समस्यामा परेकी प्रियंकालाई रामबाबु गुरुङ निर्देशित फिल्मले राहत भने दिएको छ । यो फिल्मको प्रिम...

प्रहरीको सुरक्षामा लग्दै गरेको ९ लाख लुटियो !

प्रहरीको सुरक्षामा लग्दै गरेको ९ लाख लुटियो !
सुरेन्द्रकुमार कामती सिरहा सिराहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा एक मनी ट्रान्सफरका कर्मचारीबाट अज्ञात लुटेराहरूले ९ लाख रुपैयाँ लुटपाट गरेको छ। प्रहरीको सुरक्षामा मिर्चैयाबाट रुपैयाँ लिएर कल्याणपुर जाँदै गर्दा लुटेराहरूले मनी ट्रान्सफरका कर्मचारीबाट ९ लाख रुपैयाँ लुटेको छ। मिर्चैया नगरपालिका–३ मिर्चैया–कल्याणपुर सडक खण्डको बतहा पुलनजिकैबाट लुटेराहरूले ९ लाख नगद लुटेर फरार भएका छन्। प्...

धरान एक्स्पोको पहिलो दिन समिर श्रेष्ठको लाइभ प्रस्तुति रहने

धरान एक्स्पोको पहिलो दिन समिर श्रेष्ठको लाइभ प्रस्तुति रहने
धरान । सुनसरी उधोग बाणिज्य संघ , सुनसरीको आयोजनामा हुन लागेको धरान एक्स्पो २०७९ फागुन ११ गते बिहीबार बाट धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुदैछ। फागुन २० गते शनिबार सम्म १० दिन चल्ने ूधरान एक्स्पो २०७९ ूमा व्यवसायीक, व्यापारिक, औद्योगिक, कुषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तिय संस्था लगायतका क्षेत्रको विभिन्न स्टलहरु प्रमुख आकर्षण रहनेछ भने विभिन्न रमाइला...