हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति गठन

हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति गठन
काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटना छानविनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चा...

श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप !

श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप !
काठमाडौँ । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरको आफ्नो प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको छ ।  भारतीय मिडियाहरुले राहुल र श्रद्धाको ब्रेकअप भएको उल्लेख गरेका छन् । ब्रेकअप भएको खबरकै बीचमा श्रद्धाले सामाजिक संजालमा राहुल र उनकी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेपछि ब्रेकअपको खबर अझ चर्चामा रहेको छ । केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी थिइन् । यी ...

नेप्सेमा रेकर्ड गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

नेप्सेमा रेकर्ड गिरावट, २३ अर्ब ३१ करोडको कारोबार
काठमाडौँ । नेप्से परिसूचकमा १४५ अंकको ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो । आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७  कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ । आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडसहित सात कम्पनिको शेयर म...

संविधान संशोधनको विरोधी नभएको – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री दाहाल

संविधान संशोधनको विरोधी नभएको – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री दाहाल
मोरङ,२२ साउन ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले संविधान संशोधनको बिरोधी नभएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो बेलुकी सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफ्नो पार्टी जनताले अहिलेसम्म प्राप्त उपलव्धिलाई टेकेर एवं उत्पीडित जाति, क्षेत्र र समुदायलाई अझ वढी अधिकार सम्पन्न बनाउन संविधान संशोधनको पक्षमा रहेको प्रष्ट पार्नु भयो । पूर्व प्...

सडक सुशासनका लागि ट्राफिक लाइट जडान

सडक सुशासनका लागि ट्राफिक लाइट जडान
मोरङ,२२ साउन ः कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ट्राफिक दुर्घटना न्यूनीकरण गर्न विराटनगरको वरगाछी चोकमा आज देखि ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ। मन्त्रालयले रु २३ लाखको लागतमा ल्याएको उक्त्त ट्राफिक लाइट मोरङ जिल्लामा पहिलो भएको र यसको स्थापनाबाट सवारी आवागममा सहज हुनुका साथै दुर्घटनामा न्यूनिकरण हुने मन्त्रालयका सह सचिव कमल थापाले बताउनु भयो । आन्तरिक मामिला तथा कानुनमन्त...

धादिङमा गुडिरहेको माइक्रोबसमा पहिरोसँगै खसेको रुखले लाग्दा ९ जना यात्रु घाइते

धादिङमा गुडिरहेको माइक्रोबसमा पहिरोसँगै खसेको रुखले लाग्दा ९ जना यात्रु घाइते
काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै पोखरेखोलामा पहिरोसँगै खसेको रुखले गुडिरहेको माइक्रोबसमा लागेर ९ जना यात्रु घाइते भएका छन् । सुख्खा पहिरो खसेर केहीबेर राजमार्ग समेत अवरुद्ध भएकामा अहिले सडक खुलिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी नगेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँकाअनुसार घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ भने बाँकी ८ जनाको स्थानी...

दाफा भजन फल्चा पुनःनिर्माण सम्पन्न : १८ औँ शताब्दीको नासो जोगियो

दाफा भजन फल्चा पुनःनिर्माण सम्पन्न : १८ औँ शताब्दीको नासो जोगियो
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न भएको छ । आज सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको समुद्घाटन गर्नुभयो । फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८ औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराउनु भएको उल्लेख छ । जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्...

सुन तोलाको डेढ लाख पुग्यो

सुन तोलाको डेढ लाख पुग्यो
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ । सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो ।   त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त

विद्युत प्राधिकरणको सञ्चालक समितिमा गुरुङ र कार्की नियुक्त
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।  नवनियुक्त सञ्चालक समितिका सदस्यद्वय गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्व ऊर्जासचिव हुन् ।  ऊर्जा मन्त्री दिपक बहादुर खड्काले मन्त्रीस्तरीय नि...

बंगलादेशमा फेरी प्रदर्शन चर्कियो: देशभर कर्फ्यु र इन्टरनेट बन्द

बंगलादेशमा फेरी प्रदर्शन चर्कियो: देशभर कर्फ्यु र इन्टरनेट बन्द
काठमाडौँ । बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ । प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ । बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ३२ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।  बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेद...