स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
गण्डकी, १२ वैशाख : रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ । ‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुुभयो । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यल तालिम...

रामदेवको भ्रामक बिज्ञापन प्रकरण- सर्वोच्चले दियो ३० अप्रिलमा उपस्थित हुने आदेश

रामदेवको भ्रामक बिज्ञापन प्रकरण- सर्वोच्चले दियो ३० अप्रिलमा उपस्थित हुने आदेश
नयाँदिल्ली, १२ बैशाख । पतञ्जलीको भ्रामक विज्ञापनको मुद्दामा सर्वोच्च अदालतले योग गुरु रामदेवको आलोचना गरेको छ । पतञ्जलीका तर्फबाट ६७ भारतीय पत्रिकामा विज्ञापन छापेर माफी मागेको अदालतले जनाएको छ । जसको लागत १० लाख रुपैयाँ थियो । त्यसमा अदालतले उनलाई सोध्यो कि यो माफी पत्र तपाईको अघिल्लो विज्ञापनको साइजको छ कि छैन ? तपाईले सधै एउटै साइजको विज्ञापन छाप्नु हुन्छ कि भनेर पनि अदालतले सोधेको जनाइएको...

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?
काठमाडौं, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्किदै छन् ।   अमिर थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने छन् ।    भ्रमणका क्रममा नेपाल...

महानगरद्वारा वडा नम्बर १४ मा आभारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

महानगरद्वारा वडा नम्बर १४ मा आभारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर १४ स्थित आधारभूत स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । वडा नम्बर १४ को कार्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा मेयर कोइरालाले भवनको उद्घाटन गर्नुभएको हो । स्थानीय समाजसेवी जगदीशप्रसाद यादवले निःशुल्क उपलब्ध गराएको २ कठ्ठा १० धुर जमिनमा भवन निर्माण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्वास्...

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताए र रिहाइका लागि ...

फिल्म ‘एक्टर’को शुभ मुहूर्त

फिल्म ‘एक्टर’को शुभ मुहूर्त
काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ।  फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए । अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेभ्यु गर्दैछिन् । फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ ।  यही बैशाख अ...

माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन

माफी माग्दै पतञ्जलीले निकाल्यो ६७ पत्रिकामा विज्ञापन
काठमाडौँ । बाबा रामदेवको पतञ्जलीको मुश्किल बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा मागी मागेको विज्ञापन प्रकाशित गरेको छ । सर्वोच्चका न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासमा पतञ्जलीले माफी माग्दै ६७ पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको जानकारी दिएको छ । पतञ्जलीले विज्ञापन ...

काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति

काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षा/विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको वैठकले, सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक र महानगरपालिकाको सहरी योजना आयोगले गरेको स्थलगत अनुगमनबाट प्राप्त शिफारिसका आधारमा कक्षा/विषय थप गर्न अनुमति दिएको हो ।  यसका लागि ४१ वटा निवेदन आएका थिए । यी...

राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।  शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु संलग्न रहेका थिए । उनीहरुबीच द्विपक्षीय हित र...

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत प्रदेशमा सरकार विस्तारको विषयमा छलफल भएको बुझिएको छ । गठबन्धनमा रहेको एकीकृत समाजवादी असन्तुष्ट रहेको, लुम्बिनीबाट जसपाले सरकार छोडेको विषयमा समेत छलफल भएको...