प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ गौतमसहित १० जना पक्राउ
काठमाण्डाै – प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ परेका छन् ।
बैंकिङ कसुर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १० जनालाई पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सीआईबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीका प्रमुख किरण बज्रचार्यले विभिन्न अनियमिततामा संलग्न भएको आरोप लागेको ...














