बलिउडका नवाब सैफ अली खानको भव्य महल, यस्कै लोभमा करिनाले गरिन् विवाह !
एजेन्सी । सोशल मिडियामा ५ हजार ८०० करोड रुपैया मुल्यको पटौदी प्यालेसका धेरै तस्वीरहरू भाइरल छन्। बलिउड अभिनेता सैफ अलि खानको त्यो महल देख्दा सबै छक्क पर्छन्। यस्तो अवस्थामा उनका फ्यानहरुले प्रश्न गरेका छन् की सैफ, करीना र उनका छोरा तैमूरलाई यो दरबारमा बसाई सार्नेछन् ?
बलिउडका नवाब सैफ अली खान आफ्नो भव्य जीवनशैलीका लागि परिचित छन्। अभिनेताको आफ्नै नवाबी शैली छ जसमा सबै प्रशंसकहरू फिदा हुन्छन् । ...