ग्यास्ट्रिक क्यान्सर के हो, कस्ता हुन्छन् लक्षण ?
आमाशय अन्ननली र पक्वाशयको बिचमा अवस्थित पाचन प्रणालीको एक महत्त्वपूर्ण अङ्ग हो । यसका तीन भागहरू- माथिल्लो, बिचको र तल्लो हुन्छन । आमाशयका चार परतहरू हुन्छन् । आमाशयको जुनसुकै भागमा भएको क्यान्सरलाई आमाशयको क्यान्सर अथवा ग्याष्ट्रिक क्यान्सर भनिन्छ।
नेपाली पुरुषहरूमा दोस्रो सबैभन्दा बढी पाइने क्यान्सर आमाशयको क्यान्सर हो । विश्वकै तथ्याङ्कलाई हेर्ने हो भने अन्य महादेशको तुलनामा एशियामा बढी आमा...