अर्थ मन्त्रालय र अर्थविद् जोड्ने संयन्त्र आवश्यक : मन्त्री शर्मा
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता भएको बताएका छन्।
सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकारमात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताएका हुन्।
उ...