महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनशिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले हिजो २३ सदस्यीय टिमको घोषणा गरेको हो ।
एन्फाले घोषणा गरेको टोलीमा कप्तान अन्जिला तुम्बापो सुब्बा , अञ्जना राना मगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक,हिरा कुमारी भुजेल र सजनी थोकर छन् ।
यस्तै रेणुका नगरकोटे, प्री...