आजकाे राशिफल, वि.सं. २०८० साल श्रावण २५ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८० श्रावण २५ गते बिहीवार तदनुसार ई. सं. २०२३ अगस्ट १० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२५ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे, चन्द्रास्त : दिउँसो ०१:२३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:५३ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३...