आजको राशिफल : २०८० भाद्र ०६ गते बुधबार || श्री पाथीभरा माता काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ ।प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ ।
वृष–तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्य...






