राशिफल, वि।सं। २०७९ साल भाद्र ११ गते शनिवार ्र्र श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउ...