आजको पञ्चाङ्ग एवम् राशिफल (१७ जेष्ठ २०७८ सोमबार, ३१ मे २०२१)
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक सम्वत्सर ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ १७ गते तद्अनुसार सन् २०२१ मे ३१ तारिख सोमबार ज्येष्ठ कृष्णपक्ष पञ्चमी तिथि ७ः१८ पर षष्ठी तिथि श्रवण नक्षत्र ब्रम्हा योग गर करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः११ मा र सूर्यास्त साँझ १८ः५३ बजे हुनेछ । धुम्रपानरहित दिवस ।
आजको राशिफल
मेष – स...