मगर गीत ‘डिस्या र डी लख’ सार्वजनिक(भिडियो सहित)

मगर गीत ‘डिस्या र डी लख’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं । मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक गरिएको छ । रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको यस गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा मगर फिल्मका लोकप्रिय नायक रमेश बाबु थापा मगरसँगै रबिता थापा मगरको नृत्य रहेको छ । दुबै जनाको जोडी गज्जब देखिएको छ । यस्तै भिडियोमा आयारन आले मगर र हेम लामाको पनि अभिनय रहेको छ । बिपि फिल्म नेपालबाट निर्माण भएको यस गी...

तुंग नेपालको शब्द संगीतमा ‘निरमाया’ सार्वजनिक ( भिडियो )

तुंग नेपालको शब्द संगीतमा ‘निरमाया’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र प्रतिभाशाली गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत 'निरमाया'को म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्। युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। शुभम भुजेलले कोरियो...

लोकप्रिय गायक राजेशपायल राई र गायिका निलमले ल्याए ‘पूर्वै शहर’, परवासको कथा देखाइयो

लोकप्रिय गायक राजेशपायल राई र गायिका निलमले ल्याए  ‘पूर्वै शहर’, परवासको कथा देखाइयो
काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईर गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । निलमको संगीतमा रहेको गीतका शब्द शृजना आलोक चाम्लिङ राईका रहेका छन् । प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको निर्देशन शन्त कुमार राईले गरेका हुन् । सरु राना गुरुङको कोरियोग्राफीमा तयार...

चर्चित मोडल अनुशा राईसंग पहिलोपल्ट मोडलिङ गर्दै गायक तथा संगीतकार उत्तम राई (भिडियो सहित)

चर्चित मोडल अनुशा राईसंग पहिलोपल्ट मोडलिङ गर्दै गायक तथा संगीतकार उत्तम राई (भिडियो सहित)
काठमाडौं : गायक तथा संगीतकार उत्तम राई र अहिले चर्चामा रहेकी मोडल अनुशा राईले अभिनय गर्नु भएको "हाम्रो माया" गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा उनै गायक तथा संगीतकार उत्तम राई र सुरिलो स्वरकी धनी गायिका अनु चौधरीको स्वर रहेको छ । लेखु सहयात्रीको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन् । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा कु...

हरि उप्रेती, विकास चौधरी र सत्यकला राईको सहकार्यमा ‘¥याइँ ¥याइँ सारङ्गी’

हरि उप्रेती, विकास चौधरी र सत्यकला राईको सहकार्यमा ‘¥याइँ ¥याइँ सारङ्गी’
काठमाडौं । लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द सिर्जनामा पछिल्लोपटक बजारमा आएको गीत हो ‘¥याइँ ¥याइँ सारङ्गी’ । गीतकार उप्रेतीको शब्दलाई लोकप्रिय संगीतकार विकास चौधरीले संगीत सिर्जना गरेका छन् भने लोकप्रिय गायिका सत्यकला राईले स्वर दिएकी छन् । उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’मा समावेश रहेको गीत ¥याइँ ¥याइँ सारङ्गीको संगीत संयोजन पनि विकास चौधरीकै रहेको छ । ‘¥याइँ ¥याइँ सारङ्ग...

नायिका बर्षा सिवाकोटी र रुकमान लिम्बु फिचर्ड ‘कति मीठो’ रिलिज (भिडियो)

नायिका बर्षा सिवाकोटी र रुकमान लिम्बु फिचर्ड ‘कति मीठो’ रिलिज  (भिडियो)
काठमाडौं, २१ कार्तिक । इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोलाइ शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘खुुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भ...

गायक सुरेन गौतमको ‘सपनी मै आउनु ’ गीत सार्वजनिक

गायक सुरेन गौतमको  ‘सपनी मै आउनु ’ गीत सार्वजनिक
डेढ दशकदेखी नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेका गायक सुरेन गौतमले ‘सपनी मै आउनु ’ बोलको गीतको लीरीकल भिडियो सार्वजनिक गरेका छन् । वरिष्ठ गीतकार तथा संचारकर्मी राम अविरलको शब्द र बिक्रम थापाको संगीत र चर्चित संगीतकार अर्जुन नेपालीको संगीत संयोजन रहेको यस लीरीकल भिडियोको निर्माण शुभ जीवन इन्टरटेनमेन्टले गरेको छ । ‘रेशमी पर्दाले छेकेन’ ‘पिरती लरी लै’ , “छेक्यो डाँडा कुहिरोले” लगायतका चर्चित ...

मेलिना राई र थमन मगर स्काईको स्वरमा अर्को उत्कृष्ट गीत बजारमा (भिडियो सहित)

मेलिना राई र थमन मगर स्काईको स्वरमा अर्को उत्कृष्ट गीत बजारमा (भिडियो सहित)
काठमाण्डौ कार्तिक २२ - आफ्नो जिबनको सर्वस्व ठानिएको मान्छेको रुपको बर्णनमा एक निकै मन छुने गीत बजारमा आएको छ । उक्त गीत "आज किन" बोलको रहेको छ । मानिसको जिबनमा बिहान बेलुकाको खाना जस्तै आफ्ना दैनिकी अगाडी बढाउनको लागि गीत संगीत पनि अत्यावस्यक हुने गरेको छ । यसैले पनि कलाकारहरुले अथाह मेहनत पश्चात यी यस्ता गीत संगीतहरु बजारमा ल्याउने गरेका छन् । प्रस्तुति गीतलाई मेलोडी म्युजिकल ग्रुपले सार्बजनिक गर...

पूर्वेली गायिका सरिता राईको आवाजमा रहेकोे ‘मन पराउँछु माया गर्छु’सार्वजनिक

पूर्वेली गायिका सरिता राईको आवाजमा  रहेकोे ‘मन पराउँछु माया गर्छु’सार्वजनिक
धरानः पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको ...

रिलिज संगै लोकप्रिय बन्दै डि.पी खनालको ‘सुनन स्विटहार्ट’ ( भिडियो )

रिलिज संगै लोकप्रिय बन्दै  डि.पी खनालको  ‘सुनन स्विटहार्ट’ ( भिडियो )
चर्चित गीतकार डि.पी खनालको शब्द, संगीत अनि स्वरमा सजिएको 'सुनन स्विटहार्ट' गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खनाल संगै गायिका समिक्षा बस्नेतको मीठो स्वर रहेको छ । गीतकारको रुपमा ख्याती कमाईसकेका डि.पी खनालको शब्द,संगीतमा तयार भएको गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ भने गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा बिप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गर्नुभएको छ । टिकटक स्टार साथै गायिका ...