बिनय कार्की को “तिम्रै लागि” सार्वजनिक

बिनय कार्की को “तिम्रै लागि” सार्वजनिक
काठमाडौं / बिनय कार्कीको "तिम्रै लागि" बोलको गीत सार्वजनिक भएको छ । गीतमा विनय कारकि र प्रबिसा अधिकारिकाे स्वर रहेकाे छ । गायक, सङ्गितकार, एरेन्जरकाे रुपमा आफुलाई स्थापित गराएका विनय द भाेईस अफ नेपाल २ का उत्कृष्ट प्रतियाेगि पनि हुन् । विनय भाेईसमा जानु भन्दा पहिलै देखि व्यस्त संगीतकर्मि हुन् । भाेईसले उनलाई थप उचाई दिएकाे हाे । "तिम्रै लागि" गीत मा शब्द, सङ्गित, र निर्देशन रोजल थापाकाे र...

प्रिती आलेको नयाँ गित ‘मस्का’ बजारमा (भिडियो सहित)

प्रिती आलेको नयाँ गित ‘मस्का’ बजारमा (भिडियो सहित)
काठमाण्डौं, नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको नयाँ गीति 'मस्का' भिडियो सार्बजनिक भएको छ । हरेक जसो गितमा आफ्नो फरक प्रस्तुति लिएर दर्शक श्रोतामाझ चर्चा कमाएकी गायिका तथा मोडल प्रिती आलेका तिज गितले पनि यसपाली राम्रै तहल्का पिटेका थिए । निर आलेमगर र मिना निरौलाले स्वर दिएको 'मस्का' अलि फरक शैलीको दोहोरी ब्याटल हो । अहिलेको युवा पुस्तालाई मध्यनजर गर्दै बनाईएको उक्त गीतक...

प्रिज्मा र प्रिन्सीसँग नाजिरको रोमान्स

प्रिज्मा र  प्रिन्सीसँग नाजिरको रोमान्स
काठमाडौ । गायिका बिन्दु परियारको नयाँ गीत ‘माया गर्छु है ‘ को भिडियो सार्वजनिक भएको छ । एकनारायण भन्डारीको शब्द शृजनामा सुदिप सागरको एरेन्ज र संगीत रहेको छ । सार्वजनिक भिडियोमा टिकटक हुँदै म्युजिक भिडियोमा आफ्नो सशक्त अभिनय गर्न सफल जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सि खतिवडा साथमा चलचित्र र म्युजिक भिडियोमार्फत दर्शकको मन जितेका अभिनेता नाजिर हुसेनको अभिनय गज्जब सुहाएको छ । सान थापा...

गायक दौलत राईको आवाजमा ‘निधारमा टिका” सार्बजनिक (भिडियो सहित)

गायक दौलत राईको आवाजमा ‘निधारमा टिका” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौं - नेपाली मौलिक पर्व दशैंलाई मध्य नजर गर्दै गायक दौलत राईको आवाजमा रहेको ”निधारमा टिका” गीतको भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्वको वारेमा गीतमा चर्चा एवम परिचर्चा गरिएको छ । बावुल गिरीको शब्द तथा संगीत गीतमा रहेको छ । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नको लागी आग्रह गरेर गीत निमार्ण गरिएको छ । सुमन तामाङ को छायाँकन तथा विजय राज भुर्तेलको सम्पादन र दे...

सिम्रन र मनिषको अभिनयमा ”निधारमा टिका” भिडियो सहित ।

सिम्रन र मनिषको अभिनयमा ”निधारमा टिका” भिडियो सहित ।
काठमाण्डौं नेपाली मौलिक पर्व दशैंलाई मध्य नजर गर्दै गायक दौलत राईको आवाजमा रहेको ”निधारमा टिका” गीतको भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्वको वारेमा गीतमा चर्चा एवम परिचर्चा गरिएको छ । बावुल गिरीको शब्द तथा संगीत गीतमा रहेको छ । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नको लागी आग्रह गरेर गीत निमार्ण गरिएको छ । सुमन तामाङको छायाँकन तथा विजय राज भुर्तेलको सम्पा...

नर्वे बाट “त्यो रात” भन्दै आए गायक दया सिवाकोटी(भिडियो सहित)

नर्वे बाट “त्यो रात” भन्दै आए गायक दया सिवाकोटी(भिडियो सहित)
काठमाडाैं : नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका सुमधुर आवाजका धनि गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गित "त्यो रात" को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द, संगीत तथा स्वर दया शिवाकोटीनै रहेको सार्बजनिक म्युजिक भिडियो युवा पुस्तालाइ लक्षित गरि बनाइएको छ। गायक दया सिवाकोटी पछिल्लो समयका उदयमान गायकको रुपमा सांगीतिक क्षेत्रमा परिचित छन्। विदेशमा बसेर पनि नेपाली गित संगीतको क्षेत्रलाइ फरा...

लोकप्रिय गायक मानस राजको फरक शैलीको गित Happy birthday सार्बजनिक(भिडियो सहित)

लोकप्रिय गायक मानस राजको फरक शैलीको गित Happy birthday सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - लोकप्रिय गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित "Happy Birthday" को म्युजिक भिडियो सार्बजनिक भएको छ। फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक र सम्भवत नेपाली सांगीतिक ईतिहासमै पहिलो फरक शैलिको जन्मदिन बिषेश गित Happy Birthday गितको म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन्। यस...

रियालिटी सो ‘सिंगिङ स्टार’ आजबाट प्रशारणमा

रियालिटी सो ‘सिंगिङ स्टार’ आजबाट प्रशारणमा
काठमाडौं । सांगीतिक क्षेत्रमा अर्को सिंगिङ रियालिटी सो हुने भएको छ । लाइफ ओके टेलिभिजनको आयोजनामा ‘सिंगिङ स्टार’ आजबाट प्रशारण समेत हुने भएको छ । आज अर्थात् यहि असोज १६ गतेबाट लाइफ ओके टेलिभिजनबाट प्रशारण हुने सो प्रत्येक हप्ताको शुक्रवार र शनिवार राती ८ः३० देखी ९ः३० सम्म कार्यक्रम प्रशारण हुने छ । ‘सिंगिङ स्टार’ को लागि प्रसिद्ध गायक प्रकाश तिमिल्सिना, गायिका मन्जु उपासना र संगीतकार मनोज माल नि...

निर्मल क्षेत्रीको शव्द संगीत र बविना किँराती अनि निर्मल क्षेत्रीको स्वमा आयो “फाइटरमेन बालै फरर”

निर्मल क्षेत्रीको शव्द संगीत र बविना किँराती अनि निर्मल क्षेत्रीको स्वमा आयो “फाइटरमेन बालै फरर”
असोज १६ काठमाण्डौ - लामो समय मोडलिङ र नृत्य गर्दै आइरहेका कलाकार निर्मल क्षेत्रीले यतिबेला नया गीत "फाइटरमेन बालै फरर" सार्वजनिक गरेका छन् । सो गीतको भिडियोमा मोडल सरु धिमाललाई विकिनी अवतारमा देखिएकाे छ । उनको सो अवतारले जो सुकैलाई मोहित बनाउछ । केहि दिन अघि मात्र सार्वजनिक उक्त गीत यसअघि देखिनै चर्चामा थियाे । सरु धिमाल र यमुना रसाइली निर्मलसँग कम्मर मर्काएका छन् । सरुलाई अर्का मोडल संग रोमान्...

प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमीलाई’ सार्वजनिक (भिडियोसहित)
सुनसरी । चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बनेका गायक प्रविन बेडवालको नयाँ गीत सार्वजनिक भएको छ । गाउँको परिवेशमा बनेको यो भिडियोमा माया तथा स्नेह देख्न सकिनेछ । बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमीलाई’ मा दुर्गाप्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको छ । गीत तथा भिडियोमा सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी कैलाश रेग्मीले लिएका थिए । संगीत संयोजन उदयराज प...