विनोद दनुवारको स्वरमा‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ सार्वजनिक

विनोद दनुवारको स्वरमा‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ सार्वजनिक
काठमाण्डौं । गायक विनोद दनुवारको स्वरमा ‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।वासुदेव दनुवारको शब्द तथा विनोद दनुवारको संगीत र पुरन राईको संगीत संयोजन गीतमा रहेको छ । गीतमा देश र मातृभुमी प्रति समर्पित भएर गीत निमार्ण गरिएको छ । पुर्खाको योगदानबाट जितेको पहिचानलाई सबै मिलेर संरक्षण गर्न आग्रह गरिएको छ । ‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ गीतको पुरा भिडियो हेर्न तल क्...

गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक

गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा सक्रिय गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा रहेको “यो नै हो मेरो देश” गीतको भिडियो छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाको स्वर रहेको छ । न्यू वज्राचार्यको संगीतमा रहेको गीतमा आफनो मातृभुमीलाई कलात्मक रुपमा चित्रण गरिएको छ । परम्परा , संस्कार र सस्कृतिलाई गीतमा समेटन गीतकार सफल भएकी छन । मौलिक धारमा आफु जन्मेको मातृभुमी प्रतिको प्रगाढ , माया र स्नेहलाई गीतमा व्यक...

मेलिना र चुडामणिको स्वरमा ‘मुखले ठिक्क बनाउने’ (भिडियो)

मेलिना र चुडामणिको स्वरमा ‘मुखले ठिक्क बनाउने’ (भिडियो)
काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वरमा ‘मुखले ठिक्क बनाउने’ गीत तथा भिडियो सार्वजनिक भएको छ । भद्र नकलको शब्द तथा संगीतमा तयार यस गीतको भिडियो हालै सार्वजनिक भएको हो । सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिले यसअघि पनि चर्चित कलाकारसँग सहकार्य गरेका छन् । यसैक्रममा उनले आफ्नो पछिल्लो गीत पनि मेलिनासँग गाएका हुन् । यस गीतको भिडियोमा अहिलेकी व्य...

शिव परियारको गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक ( भिडियो )

शिव परियारको गीत  ‘देखे जस्तो लाग्यो’ सार्वजनिक  ( भिडियो )
लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत 'देखे जस्तो लाग्यो' लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ । नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक परियारले जानकरी दिनु भयो । भिडियोलाइ राइट ट्युन इन्टरटे...

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ”खाली हात आयौ हामी” सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ”खाली हात आयौ हामी” सार्वजनिक
काठमाण्डौं । गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका विभिन्न आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जिवन सुख र दुखको भावना सा...

प्रकाश र सुनिताको गरिबको दशैं गीत रिलिज

प्रकाश र सुनिताको गरिबको दशैं गीत रिलिज
काठमाडौं, ५ असोज यो वर्षको दशैं नजिकिँदै छ । यही छेकोमा गायक प्रकाश पुरीले यो दशैंलाई लक्षित गरेर नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं...’ बजारमा आएका छन् । यो गीतमा गायक प्रकाश पुरीलाई गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन् । प्रकाशले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन् । प्रकाश र सुनिताको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ । गीतमा प्रकाशकै शब्द, रेशम थापाक...

अमेरिकाबाट निर्देशक सुमनले ल्याए तिमीलाई चाँडै…

अमेरिकाबाट निर्देशक सुमनले ल्याए तिमीलाई चाँडै…
काठमाडौं, ४ असोज बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै...’ को भिडियो रिलिज गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । यो आधुनिक गीतलाई प्रमोद खरेलले गायका हुन् । जसमा टिका भण्डारीको संगीत रहेको छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन् । निर्देशक सुमन दाहालल...

संविधानमा दिवसमा युवराजको देशभक्ति गीत सार्वजनिक

संविधानमा दिवसमा युवराजको देशभक्ति गीत सार्वजनिक
काठमाडौं, ०८० असोज ३ । युवराज भण्डारीको शब्द रचना रहेको देशभक्ति गीत ‘भावनाको देश’ संविधान दिवसको अवसर पारेर सार्वजनिक भएको छ । गायक राजेश पायल राईले गाएको सो गीतलाई सङ्गीतकार राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका सङ्गीत संयोजक हुन् । काठमाडौंको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । ...

बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’सार्वजनिक

बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’सार्वजनिक
काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सेनाको हेडक्वाटर जंङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथि प्रभुराम शर्माले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् । नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा गरिएको गीतमा युवा संगीतकार राजेन्द्र बजगाइले संगीत दिएका...

गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ सार्वजनिक

गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ सार्वजनिक
काठमाण्डौं । पुवेर्ली लोक गीत संगीतमा सक्रिय गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ गीतको अडियो सार्वजनिक भएको छ । सन्तोष योञ्जनको शब्द संकलन तथा रुद्र श्रेष्ठको एरेन्ज गीतमा रहेको छ । हाक्पारे झयाउरे भाकाको पुर्वेली लोक गीत हाट बजार तथा पर्वमा गाउने प्रचलन पछिल्लो समयमा हराउदै गएको कारण त्यसलाई संरक्षण गर्न आफु लागेको गायक योञ्जनले बताए । ’माछीमा काँडे नि हौ खुकुरी’ गीतको पुरा भ...