‘ दुरी मजबुरी’ र ‘अविरल माया पछि सिडी विजय र एनक्समसको ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )

‘ दुरी मजबुरी’ र ‘अविरल माया पछि सिडी विजय र एनक्समसको ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक एबम संगीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ' चरी ' गीत सार्वजनिक भएको छ रचनाकार जीवनदास सुनारको शब्दरचना, सिडी विजयको म्युजिक कम्पोज र एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई मंगलबार साझ सार्वजनिक गरिएको हो । धेरै मनमहोक स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय रहेको छ । धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प...

सिडी विजयको सुमधुर स्वरमा ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )

सिडी विजयको सुमधुर स्वरमा ‘ चरी ‘ गीत सार्वजनिक ( भिडियो )
लोकप्रिय गायक एबम संगीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको ' चरी ' गीत सार्वजनिक भएको छ रचनाकार जीवनदास सुनारको शब्दरचना, सिडी विजयको म्युजिक कम्पोज र एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई मंगलबार साझ सार्वजनिक गरिएको हो । धेरै मनमहोक स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय रहेको छ । धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल क...

गायिका बवि लिम्बुको स्वरमा ’बादलुको गाजल’ सार्वजनिक ( भिडियो )

गायिका बवि लिम्बुको स्वरमा ’बादलुको गाजल’ सार्वजनिक ( भिडियो )
काठमाडौं – गायिका बवि लिम्बुको सुमधुर स्वरमा सजिएको ’बादलुको गाजल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मौलिक पनमा सजिएको गीतमा प्रेमिल शैलीको माया र स्नेहलाई देखाइएको छ । यस गीतमा डिपी खनालको शब्द तथा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। गीतलाई सविन लिम्बुले संगीत संयोजन गरेका हुन् । गीतको छायाँकन मन कृष्ण महर्जनको छायाँकन भिडियोलाई सम्पादन बन्दे प्रसादले गरेका हुन्। गीतको भिडिय...

रचना र रञ्जनको स्वरमा रहेको ‘नदेख्दा तिमीलाई’ सार्वजनिक ( भिडियो )

रचना र रञ्जनको स्वरमा रहेको  ‘नदेख्दा तिमीलाई’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको 'नदेख्दा तिमीलाई' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द डि .पी खनालको रहेको छ भने संगीत नबिन कार्कीको रहेको छ। गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका केकी अधिकारी र रञ्जन कोइराला बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोल...

भरतपुरका चर्चित गायक सुनिल छिदालको ‘आइ एम सरी’ गीत रिलिज

भरतपुरका चर्चित गायक सुनिल छिदालको ‘आइ एम सरी’  गीत रिलिज
सामजिक सन्जाल मार्फत परिचित हुदै छोटो समयमा नै नेपाली सागीतिक क्षेत्रमा लोकप्रिय हुन सफल गायक सुनिल छिदालले धेरै समयपछी आफ्नो सांगीतिक कोसेली 'आइ एम सरी' बोलको गीत (Sunil Chhidal Official Channel) युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । जनम रुङ्माहाङ राइको शब्द र सुनिल छिदालको स्वर र सगीत रहेको गीत निकै कर्णप्रिय अनि छुट्टै आनन्दको साथ सजिएको छ । गीतको भिडियोमा चर्चित टिकटकस्टार अनु परियारको स...

क्षितिज सापकोटाको शब्द, स्वर र अभिनयमा ‘छाती चिरेर’ सार्वजनिक ( भिडियो )

क्षितिज सापकोटाको शब्द, स्वर र अभिनयमा ‘छाती चिरेर’ सार्वजनिक ( भिडियो )
गायक क्षितिज सापकोटाको नयाँ गीत 'छाती चिरेर' सार्वजनिक भए संगै लोकप्रिय बन्दै गैरहेको छ । क्षितिजकै शब्द र दीपक बिश्वकर्माको सगीत रहेको गीतको भोकलमा क्षितिजलाइ चर्चित गायिका एलिना चौहानले साथ् दिएकी छिन । गीतको भिडियोमा क्षितिज आफैले मोडेल नग्मा श्रेष्ठ संग स्क्रीन सेयर गरेका छन् । क्षितिजको अभिनयलाई दर्शकले मन पराएका कमेन्टहरु यु ट्युबमा देखिन्छ । रबिन्द्र बरालको निर्देशन रहेको गीतको भिडियोमा स...

गीतकार राज मुकारूङको ‘नारी’ गीत रिलिज ( भिडियो )

गीतकार राज मुकारूङको ‘नारी’ गीत रिलिज ( भिडियो )
गीतकार राज मुकारूङको नयाँ सांगीतिक कोसेली 'नारी' गीत सार्वजनिक भएको छ । लोकप्रिय गायिका प्रबिशा अधिकारीको सीडी विजय अधिकारीको सगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । नक्षेत्र फाउन्डेसन ( Nakshatra Foundation) युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको 'नारी' गीतको भिडियोमा अभिनेता पुष्प खड्का र शिल्पा पोखरेलको अभिनय रहेको छ, भिडियोमा नारीको भावना,बेदना र महिला हिँसाको बारेमा सशक्त देखाइएको छ।...

प्रेमिल गीतहरुबाट चर्चा कमाएकी गीतकार प्रतिमाको ‘मेरा आमाबाबा’ गीतको भिडियो बजारमा

प्रेमिल गीतहरुबाट चर्चा कमाएकी गीतकार प्रतिमाको ‘मेरा आमाबाबा’ गीतको भिडियो बजारमा
गीतकार प्रतिमा गुरुङको मेरा आमाबाबा गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द, गीत,कथा, संवाद पनि उनकै रहेको छ। गीतमा उनले रचना गरेको शब्द–शब्दले आमाबाबाको माया, पिडा, भावुकता, विवशता, बाध्यता, निम्न आर्थिक अवस्थाका पिडा हरुलाई झल्काएको देख्न सकिन्छ। आमा बुवाले आफ्नो सन्तान प्रति गर्ने त्याग र तपस्या र चरम आर्थिक अभावका कारण ऋण तिर्न नसक्दा हुने दुर्ब्यबहार, ऋणको भार थेग्न नसकेका कारण बाध्या...

धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डनको सम्मान

धरानका मेयर हर्क साम्पाङ्गलाई वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डनको सम्मान
धरान / धरान उप-महानगरपालिकाका मेयर हर्कराज राई ( हर्क साम्पाङ्ग)ले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश-विदेशबाट वाहवाही पाएसंगै "वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन " ले समेत कदर गरेको छ। मेयर हर्कराज राई ( हर्क साम्पाङ्ग)ले यही श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा "वर्ल्ड बुक अफ रेकर्ड्स -लण्डन " ले उक्त कार्यको...

द भोइस किड्स प्रतिस्पर्धी अस्मिक खवासको ‘आँखाले’ सार्वजनिक ( भिडियो )

द भोइस  किड्स प्रतिस्पर्धी अस्मिक खवासको ‘आँखाले’ सार्वजनिक ( भिडियो )
काठमाडौं – मिरिक दार्जिलिङ निवासी गायिका अस्मिक खवास र अस्ट्रियामा बसोबास गर्दै आएका गायक निप्पोन लामाको सुमधुर स्वरमा सजिएको 'आँखाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शिवराज गुरुङको शब्द, संगीत रहेको छ। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। गीतको छायाँकन नेपालमा नबिन गुरुङले गरेका हुन् भने अस्ट्रियामा महेन लिम्बुले गरेका हुन्। बिजेश पौडेलले भ...