रबिन्द्र खड्काको निर्देशनमा ‘एक्का ट्रायल’ सार्बजनिक(भिडियो सहित)
लोकप्रिय गीतकार सुवाशचन्द्र ढुङ्गेलको ‘एक्का ट्रायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भिडियो सार्वजनिक कार्यक्रमका अतिथिहरुमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारि, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतका बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
बरिष्ठ अभिनेता तथा निर्देशक रबिन्द्र खड्...














