आशाको डेब्यु म्युजिक भिडियो ‘हाम्रो नजर’ सार्वजनिक ( भिडियो )

काठमाडौं । 'हाम्रो नजर' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। गीतमा गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको स्वर समावेश छ। युवा प्रेममा आधारित यस गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ। रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन्। जापानमा छायाँकन गरिएको यस भिडियोमा लक्ष्मण पुन लक्स र आशा राना मगर बीचको अन्स्क्रिन प्रेमलाई देखाइएको छ। भिडि...

बसन्त घिमिरे र अनु शाहको अभिनयमा’ए पहरी फूल’ सार्वजनिक

बसन्त घिमिरे र अनु शाहको अभिनयमा’ए पहरी फूल’ सार्वजनिक
काठमाडौं । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचन को शब्द रचना रहेको छ । फिङल्याण्डमा रहेका बसन्त घिमिरेले गीतमा लगानी गरेका हुन । प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का , अनु शाह ,एथलेटिक्स खेलाडी बसन्त घिमिरे , पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बार...

कृष्णले ल्याए ‘मनमाया’ ( भिडियो )

कृष्णले ल्याए ‘मनमाया’ ( भिडियो )
काठमाडौं । प्रतिभाशाली युवा गायक कृष्ण श्रेष्ठ र गायिका सज्जा चौलागाईको युगल गायनमा रहेको 'मनमाया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा बीबी थापाको शब्द रहेको छ भने किशोर खतिवडाको संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सिवन श्रेष्ठ, अस्मिता बिक , रोहित र सुहानाको अभिनय रहेको छ। अरुणले छायाँकन गरेको भिडियोलाई सिल्भर शाइन इन्टरटेन्मेण्ट सम्पादन गर...

के गायक डम्बर नेपाली कुकुर नै बनेका हुन् त ? (भिडियोसहित)

के गायक डम्बर नेपाली कुकुर नै बनेका हुन् त ? (भिडियोसहित)
चर्चित गायक डम्बर नेपालीको ‘बिग्रेको मान्छे २’ को ‘कुकुरकै जुनि भयो’ सार्वजनिक भएको छ। युवापुस्ताको लाइफ स्टाइललाई समेटेर बनाइको उक्त गीतको शब्द, संगीत गायक नेपाली स्वयमकै हो। गीत युट्युबमार्फत् प्रिमियर भएको हो। दुई दशकदेखि संगीत साधनामा क्रियाशिल नेपाली हरेक पटक गीत ल्याउँदा फरक पन दिने गर्छन्। ‘यो गीतबाट पनि राम्रो प्रतिक्रिया मिलेको छ, युवा पुस्ताहरुले रुचाइ दिनुभएको छ’, गायक नेपालीले बि...

गीतकार अमर बान्तु राईको ‘चकमक झुलो’ सार्बजनिक(भिडियो सहित)

गीतकार अमर बान्तु राईको ‘चकमक झुलो’ सार्बजनिक(भिडियो सहित)
कबि तथा गीतकार अमर बान्तु राईको नयाँ म्युजिक भिडियो 'चकमक झुलो' सार्बजनिक भएको छ। गायक किरण गज्मेर र रचना रिमालको आवाजमा रहेको गीत 'चकमक झुलो' अहिले चर्चामा रहेको छ। बहुप्रतिभावान कबि गीतकार राईको रचना र राजनराज शिवाकोटीको संगितमा समावेश गीतको भिडियोलाई ओ एस् आर बाट रिलिज गरिएको हो। भिडियोमा अभिनेता पल शाह र टिकटकर गरीमा शर्मा फिचर्ड छन्। विक्रम चौहानको कोरीयोग्राफी तथा निर्देशन रहेको भिडियोलाई...

किरणको स्वर, राजेन्द्रको शब्दमा ‘अन्तिम इच्छा’ सार्वजनिक ( भिडियो )

किरणको स्वर, राजेन्द्रको शब्दमा   ‘अन्तिम इच्छा’ सार्वजनिक ( भिडियो )
काठमाडौं। गायक किरण पुन्जले'अन्तिम इच्छा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनको यस गीतमा राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ। पूजा शर्मा र पुष्प खड्कालाई म्युजिक भिडियोमा देख्न सकिन्छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ।निकेश खड्काको निर्देशनमा तयार पारिएको यस भिडियोलाई 'ओएसआर डिजिटल' नामक युट्युव च्यानल मार्फत सार्वजनि...

सिद्दान्तको शब्द र देवराजको संगीतमा ‘रैछौ बेइमानी’को ( भिडियो )

सिद्दान्तको शब्द र देवराजको संगीतमा  ‘रैछौ बेइमानी’को ( भिडियो )
काठमाडौँ। लोकप्रिय गायिका प्रबिशा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘रैछौ बेइमानी’ को भिडियो सार्वजनिक गरिएको छ। नव गीतकार सिद्दान्त शर्मा पौडेलको शब्द रचना र देवराज आले मगरको संगीत रहेको गीतमा संगीत संयोजन बिशाल निरौलाले गरेका छन। बिछोडको भाव बोकेको गीतको भिडियोलाई बिक्रम चौहानको निर्देशन गरेका हुन् अभिनेता धिरेन शाक्य,उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियोमा प्रकाश खड्काको छायाँकन, मि...

गिता गिरी शेरचन को शब्द रचनामा ’ए पहरी फूल’ सार्वजनिक

गिता गिरी शेरचन को शब्द रचनामा ’ए पहरी फूल’ सार्वजनिक
काठमाडौं । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचन को शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का , अनु शाह , बसन्त घिमिरे , पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । प्रेम र रोदन लाई...

शिशिरजयको शब्द, प्रताप र अस्मिताको स्वरमा ‘तिमी हौ तिमी’ सार्वजनिक ( भिडियो )

शिशिरजयको शब्द, प्रताप र अस्मिताको स्वरमा ‘तिमी हौ तिमी’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । 'तिमी हौ तिमी' बोलको नयाँ म्युजिक भर्खरै डिजिटल वजारमा सार्वजनिक भएको छ। रोमान्टिक भर्सनको यस गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शिशिरजय खरेलको शब्द संगीत रहेको छ। विषम आचार्यले गीतलाई संगीत संयोजन रहेका हुन्। म्युजिक भिडियोमा आर्यन सिग्देल र पूजा शर्मा लाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। बुद्ध थापाले छायाँकन गरेको यस भिड...

पूर्णको स्वर र शब्दमा ‘माया लाईदेउन’ सार्वजनिक ( भिडियो )

पूर्णको स्वर र शब्दमा  ‘माया लाईदेउन’ सार्वजनिक  ( भिडियो )
काठमाडौँ । अमेरिकाको पेन्सलभेनिया निवासी गायक एबम रचनाकार पूर्ण लामिछानेले आफ्नो बिल्कुलै नयाँ सागीतिक सौगात 'माया लाईदेउन' सार्वजनिक गरेका छन। शंकर थापा 'स्माइल'को संगीत रहेको गीतमा स्वयम् गायक लामिछाने शब्द रहेको छ। गायक लामिछानेलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। म्युज...