‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रिमियरमा राजेश र गौरीको डान्स

‘डान्सिङ विथ दि स्टार्स नेपाल’को प्रिमियरमा राजेश र गौरीको डान्स
हिमालय टेलिभिजनले सेलिब्रिटीहरुको डान्स रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ भदौको अन्तिम साताबाट प्रशारण गर्ने तयारी गरेको छ । यो रियालिटी शोमा विभिन्न क्षेत्रका १२ जना सेलिब्रिटीहरुले डान्सको प्रतिस्पर्धा गर्नेछन् । जसमा गायिका ज्योती मगर, गायक बुद्ध लामादेखि कलाकार प्रशान्त तामाङ, रक्षा श्रेष्ठ लगायत छन् । यस्तै, श्रृष्टी केसी, दीपा दमन्ता, फुटबल खेलाडी हरि खड्का, कलाकार पूजा ठाकुर, दि...

सेलिब्रिटीमा सङ्क्रमण र कोरोनाको करामत !

सेलिब्रिटीमा सङ्क्रमण र कोरोनाको करामत !
कोरोना पनि साह्रै बेइमानी र निर्दयी रहेछ । साँच्चै कोरोनाको मनमा दया, करुणा र स्नेह रहेन छ । सर्वसाधारणलाई कोरोना लागे पनि कतै नाम, चासो र चर्चा नआउने तर, समाजमा नाम चलेका केही ब्यक्तिहरूलाई छोयो भने पनि रातारात ‘कोरोना सेलिब्रिटी’ बनाइदिने । गजबको भाइरस रहेछ यो कोरोना । हरेक दिन यति जनालाई लाग्यो, यति महिला अनि यति पुरूष…, यति मात्र जानकारी दिन्छ सरकार । तर, कहाँको कसलाई र कसरी लाग्यो ? आधिक...

आमाको भूमिकामा श्वेता खड्का

आमाको भूमिकामा श्वेता खड्का
चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन। उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्धित भएकी हुन्। ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरेका यमको निर्देशनमा बन्ने नयाँ चलचित्रमा...

‘मेरो घरबाट फिल्म बन्यो भने पहिलो रोजाइमा पल’: आँचल शर्मा

‘मेरो घरबाट फिल्म बन्यो भने पहिलो रोजाइमा पल’: आँचल शर्मा
नायिका आँचल शर्माले गतबर्षको फागुणमा बिहे गरिन् । आँचलको बिहे पार्टीमा चलचित्र क्षेत्रका धेरै कलाकर्मी उपस्थित भए । तर, नायक पल शाह आँचलको बिहे पार्टीको दिन मुक्तिनाथ मन्दिरमा थिए । पल पार्टीमा सहभागी नभएकोमा आँचलले चित्त दुखाइन् । आफ्नो चलचित्र क्षेत्रको एक मात्र मिल्ने साथी बिहेको पार्टीमा नआउँदा चित्त दुखेको आँचलले बताइन् । तर, हालैमात्र नायक पल शाहले भविष्यमा आँचलसँग काम गर्न सक्ने भन्दै उन...

राधिका हमालको आवाजमा ” च्यान्टी मायालु” भिडियो सहित ।

राधिका हमालको आवाजमा ” च्यान्टी मायालु” भिडियो सहित ।
काठमान्डाँै । नेपाली लोकदोहोरी गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ” च्यान्टी मायालु” गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । ...

रुबिनालाई मिल्यो करोडौंको खुशी

रुबिनालाई मिल्यो करोडौंको खुशी
विगत आधा दशक भन्दा बढी समयदेखि नेपाली कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागिरहेकी कलाकार तथा मोडल हुन रुबिना अधिकारी । बाँके जिल्लालाई प्रतिनिधित्व गर्दै देश तथा विदेशमा ख्याति कमाई सकेकी रुबिना पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त बनिन् । रुबिनाकै व्यस्तताको कुरा गर्नुपर्दा यस वर्ष तीजलाई लक्षित गर्दै बजारमा आएका अधिकांश तीजका म्युजिक भिडियोमा रुबिनाको डान्स तथा अभिनय देख्न सकिन्थ्यो। कोर...

परदेशी गीत तर अरुभन्दा फरक नौ डाँडा काटेपछि । (भिडियो सहित)

परदेशी गीत तर अरुभन्दा फरक नौ डाँडा काटेपछि । (भिडियो सहित)
लोकप्रिय गायक तथा संगीतकार नरहरि निरन्तर रुपमा अथक साधना गरिरहने संगीत साधकका रुपमा चिनिन्छन् । विषम परिस्थितिका बावजुद संगीत सिर्जनामा तल्लिन प्रेमीका एकपछि अर्को गर्दै नयाँ नयाँ साङ्गीतिक प्रस्तुतिहरु बजारमा आईरहेका छन् । यसै सन्दर्भमा हालैमात्र वरिष्ठ गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको अत्यन्तै उत्कृष्ट शव्द रचनामा नरहरि प्रेमी र सुमिना लोको स्वरमा नौ डाँडा काटेपछि बोलको गीत बजारमा...

आज २०७७ भदौ २० गते शनिबारको राशिफल

आज २०७७ भदौ २० गते शनिबारको राशिफल
आज २०७७ भदौ २० गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्न...

प्रियंकाले भनिन् – आमा बन्न लागेकी छैन

प्रियंकाले भनिन् – आमा बन्न लागेकी छैन
काठमाडौं – कलाकारद्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गत वर्षको फागुनमा धुमधामका साथ बिहे गरे । आफूलाई आयंका जोडी भनेर चिनाउने प्रियंका र आयुष्मानको वैवाहिक जीवन खुशीसाथ बितिरहेको छ । हालै प्रियंका र आयुष्मानले युट्युबमार्फत एक भिडियो सार्वजनिक गरेका छन्, जुन भिडियोमा उनीहरुले आफ्ना फ्यानले सोधेका प्रश्नको उत्तर दिएका छन् । प्रियंकाले भिडियोमार्फत फ्यानले जवाफ दिने क्रम...

गम्भीर अपराधको आरोपमा अभिनेत्री रागिनी पक्राउ

गम्भीर अपराधको आरोपमा अभिनेत्री रागिनी पक्राउ
बैंगलोर। लागूऔषधको केसमा केन्द्रीय अपराध शाखाले दक्षिण भारतीय अभिनेत्री रागिनी द्विवेदीलाई पक्राउ गरेको छ । यसअघि सीसीबीले उाको घरमा छापा मारेको थियो । पुलिस सूत्रका अनुसार पुलिसको एक टिम बिहान ६ बजे रागिनीको घर पुगेको थियो । सीसीबीले बुधबार उनलाई नोटिस जारी गरेर उपस्थित हुन निर्देशन दिएको थियो तर रागिनीले वकिलको एक टिम पठाएर सोमबारसम्म समय मागेकी थिइन् । वकिलको टिम पठाएपछि पुलिसले उनलाई शुक्रब...