आजको पञ्चाङ्ग एवम् राशिफल (१९ भदौ २०७७ शुक्रबार, ४ सेप्टेम्बर २०२०)

श्रीशाके १९४२ नेपाल सं. ११४० वर्षा ऋतु वि.सं. २०७७ भाद्र १९ गते शुक्रबार तद्अनुसार सन् २०२० सेप्टेम्बर ४ तारिख शुद्धआश्विन कृष्णपक्ष द्वितीया तिथि १२ः२९ पर तृतीया तिथि उत्तराभाद्रपद नक्षत्र शूल योग वणि करण आनन्दादिमा ध्वज योग चन्द्रमा मीनमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ बजेमा भयो र सूर्यास्त साँझ १८ः१९ मा हुनेछ । तृतीयाश्राद्ध । आजको राशिफल : मेष – धनको आवागमन भइरहनेछ । यात...

के गर्नु माया म भन्दै आए उद्धव भट्टराई

के गर्नु माया म भन्दै आए उद्धव भट्टराई
काठमाडौं ः नेपाली कला साहित्य समाजका अध्यक्ष एवं नुवाकोट महापन्चकन्या कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रोपाइटर उद्धव प्रसाद भट्टराईको अब नयाँ परिचय थपिएको छ । उनले गीत मार्फत् कला क्षेत्रमा पाइला चालेका हुन् । के गर्नु माया म बोलको गीतमार्फत भट्टराई कला क्षेत्रमा प्रवेश गरेका हुन् । माया र प्रेमका रोचक प्रसंगलाई समेटदै उनले पछिल्लो समय एउटा डान्सिङ भिडियोको निमार्ण गरेका छन । आम दर्शक ...

प्रमोद र सृष्टिको सुकुटी सार्बजनिक (भिडियो )

प्रमोद र सृष्टिको सुकुटी सार्बजनिक (भिडियो )
काठमाडौं । गायक प्रमोद खरेल र गायिका सृष्टि हिङमाङको स्वरमा रहेको गीत ‘सुकुटी’को भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्णउदाशीको शब्द, गौरव दर्पणको संगीत, नोर्बु शेर्पाको एरेन्ज र सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सारा सिरपाली, सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । चितवनको मेघौलीमा छायांकन गरिएको भिडियोमा सारालाई थारु भेषभुषामा देखाइएको छ । भिडियोमा रेनिश फागोको रंग, आरजु बै...

प्रिय तिमी…’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

प्रिय तिमी…’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौँ- ‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ । भिडियोमा करण धिताल र रोजु श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यस्तै सन्तोष किराती, ईन्द्र गुरुङ, सुरज प्रदान, डेरियन गुरुङ...

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमितलाई अप हेलना नगर्न अभिनेत्री रेखा थापाको आग्रह

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमितलाई अप हेलना नगर्न अभिनेत्री रेखा थापाको आग्रह
सुरक्षाकर्मी तथा स्वास्थ्य सेवकहरुलाई स्थानियले घरमा आउन जान रोक लगाउनुको साथै दुव्र्यवहार गर्न थालेको घटना बाहिरिन थालेका छन् । कोरोना संक्रमितलाई त समाजले हेर्ने दृष्टिकोण नै फरक भइसकेको अवस्थामा अभिनेत्री रेखा थापाले कसैलाई पनि दुव्र्यवहार नगर्न आग्रह गरेकी छन् । उनले सबै संक्रमितलाई माया गर्न अनुरोध गरेकी छन् । उनले इन्स्टाग्राममा लेख्दै भनेकी छन् – ‘कोरोना संक्रमितलाई बहिष्कार गर्ने होइन, संक...

हेर्नुहोस भित्ता भरि अर्धनग्न तस्बिरहरु | महिलाहरुले गर्छन् नग्न चित्र कोर्ने प्रस्ताव !

हेर्नुहोस भित्ता भरि अर्धनग्न तस्बिरहरु | महिलाहरुले गर्छन् नग्न चित्र कोर्ने प्रस्ताव !
पोखराको एयरपोर्ट को अगाडी रहेको फाइन आर्टमा लामो समय चित्र कोर्दै आएका पुराना कलाकार हुन् यादव चन्द्र भुर्तेल। भुर्तेल न्युड आर्ट अर्थात नग्न चित्र बनाउने गर्दछन्।हिजो आज होइन उनले अर्धनग्न चित्र कोरेर प्रदर्शनी गरेपछि २०४८ सालमा जिल्ला प्रहरी कार्यालय कास्कीमा नै उजुरी परेको थियो । भुर्तेल भन्छन् – प्रमुख जिल्ला अधिकारी आफै आउनुभयो अनि ति तस्बिर हेरेर झन् मलाई हौसाला दिएर जानुभयो। भुर्तेलले आ...

युटुबको ट्रेन्डिङ्मा गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’

युटुबको ट्रेन्डिङ्मा गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’
गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’को म्युजिक भिडियो अहिले युटुबको ट्रेन्डिङ्मा रहेको छ । गायक स्वयमको शब्द, संगीतमा रहेको लोक पप डान्सिङ फ्युजनमा तयार पारीएको गीतलाई नेपाली दर्शक श्रोताले अत्याधिक रुचाईरहेका छन । विधान कार्कीले निर्देशन गरेको भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र राम्रो सम्भावना बोकेका मोडेल सुशील रेग्मीको अभिनय रहेको छ । ...

यम थापाको निर्देशनमा अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने

यम थापाको निर्देशनमा अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने
चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छिन । उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि प्रदर्शनमा आएको थियो । अहिले आफ्नो व्यापार व्यवसायमा ध्यान दिँदै आएकी उनी यम थापाको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएकी छन् । ‘हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ...

समिर र सारिकाको रोमान्स भिडियो सहित ।

समिर र सारिकाको रोमान्स भिडियो सहित ।
काठमान्डौँ । नेपाली दोहोरी क्षेत्रमा गायक टोप शाही समुन्द्र र गायिका निर्मला शाहि समुन्द्रको आवाजमा रहेको युवा वर्गलाई केन्द्रित गरेर निमार्ण गरिएको दोहोरी ब्याटल गीत”चितवने चेली एण्ड बाग्लुङगे ठिटो ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थाको प्रेम र रोमान्सलाई आकर्षक रुपमा समावेश गरिएको छ । टोप शाही समुन्द्रको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । रक कुशलको छायाँकन , पदम सुवेदीको सम्पा...

ठूलाे पर्दातिर रियाशाकाे नजर

ठूलाे पर्दातिर रियाशाकाे नजर
युट्युबमा हिट सिरिज 'आजकालको लभ'ले १ सय भाग पूरा गर्दै थियो । मुख्य भूमिकामा देखिने रियाशा दाहाललाई बाहिरी कामको अफर आउन थालिसकेको थियो । केही म्युजिक भिडियोदेखि स्थापित हाँस्य टेलिसिरियलमा रियाशाको माग बढिरहेको थियो । त्यो समय रियाशाले आफ्नो सोचिन्, 'अब मैले आफ्नै लागि केही गर्नुपर्छु ।' यही सोचका कारण रियाशाले 'आजकालको लभ' नगर्ने निर्णय गरिन् । यसमा केही आन्तरिक विवाद पनि कारण थिए । त...