कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु

कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु
विराटनगर ÷ विराटनगरमा कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु भएको छ । महेन्द्र मोरङ बहुमुखी क्याम्पसको वीवीए कार्यक्रमका विद्यार्थीको आयोजनामा सुरु भएको प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले मानिसको शारीरिक मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई...

प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनल वेस्ट ह्यामसँग पराजित

प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनल वेस्ट ह्यामसँग पराजित
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल वेस्ट ह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले आर्सनललाई एक गोलले हरायो । उसका जारोड बोवेनले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । अङ्कतालिकामा दोस्रो स्थानमा रहेको आर्सनलले हारसँगै शीर्षस्थानको लिभरपुलसँग अङ्कको अन्तर घटाउने मौका समेत गुमाएको छ । दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अङ्क छ । शीर्ष स्थानको लिभरपुलको समान २...

च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई ५ विकेटले हरायो

च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई ५ विकेटले हरायो
काठमाण्डौ – च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै विजयी शुरुवात गरेको छ । समूह ‘बी’ को हिजो भएको खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी भयो । पाकिस्तानको लाहोरमा भएको खेलमा तीन सय ५२ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेट्टायो । उसका जोस इंग्लिसले एक सय २० रन जोडे । एलेक्स केरीले ६९ र माथ्यु शर्टले ६३ रन जोडे । इङ्ग्ल्याण्डका आदिल राशिद, मार्क...

गायिका जेनिसा गौत्तम को स्वरमा ‘माया छरिदेउ ’ सार्वजनिक

गायिका जेनिसा गौत्तम को स्वरमा ‘माया छरिदेउ ’ सार्वजनिक
विराटनगर / गायिका जेनिसा गौत्तम को स्वरमा ‘माया छरिदेउ ’ सार्वजनिक गरेकी छिन् । यो भजनसँगै उनले धार्मिक गीतमा समेत आफ्नो हात अगाडि बढाएकी छिन् । यो भजनको भिडियोमा गायिका जेनिसा गौत्तम र बालमुकुन्द तिम्सिनाको अभिनय छ । यो भजनको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । अमित विश्वकर्मा को छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको को सम्पादन छ । भिडियोको मेकिङमा विशेष ध्यान दिइएको छ । भिडिय...

२०८१ साल फागुन ११ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल फागुन ११ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । वृष आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले ...

६०२ प्यालेस्टिनीको लागि हमासले ६ इजरायली बन्दी रिहा गर्दै

६०२ प्यालेस्टिनीको लागि हमासले ६ इजरायली बन्दी रिहा गर्दै
काठमाडौं :  इजरायलले आज ६०२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने भएको छ । जसमा आजीवन कारावासको सजाय पाएका ५० जना र लामो जेल सजाय भोगिरहेका अन्य ६० जना रहेका छन् । रिहा हुनेमा २०११ को सम्झौअन्तर्गत रिहा भएर पुनः पक्राउ परेका ४७ जना प्यालेस्टिनीहरू र अक्टोबर ७, २०२३ पछि गाजाबाट पक्राउ गरिएका ४४५ जना प्यालेस्टिनीहरूलाई पनि रहेका सञ्चार माध्यमले जनाएका छन् । ६०३ प्यालेस्टिन रिहाको बदलामा हमासले ६...

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल
काठमाण्डू, २०८१ फागुन १० गते शनिबार । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताउनु भएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो । राससका अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो “विगतमा निर्धारित समयमा निर्धारित काम ...

दक्षिण अफ्रिकाको च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात

दक्षिण अफ्रिकाको च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात
काठमाडौँ । दक्षिण अफ्रिकाले आइसीसी च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात गरेको छ । शुक्रबार राति पाकिस्तानको कराची नेशनल स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रन अन्तरले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४३.३ ओभरमा अल आउट हुदै २०८ रन मात्र बनाएपछि खेल १०७ रनले खेल हारेको थियो । अफगानिस्तानका लागि रहमत शाहले सर्बाधिक ९० रन बना...

विराटनगर महानगरद्वारा अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना

विराटनगर महानगरद्वारा अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना
विराटनगर ÷ विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीलाई सम्बोधन गर्दै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताउनुभयो । महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्र...

फागुन १० गते शनिबार, यस्तो छ तपाईको राशिफल

फागुन १० गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको काम पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बढ्नेछ । आफन्तको काममा नै आजको दिन बित्ने छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरु...