सुगमको स्वरमा सरस्वती वन्दना
६० को दशकमा लोकप्रियताको शिखरमा पुगेर नेपाली गायनमा तहल्का मच्चाएका लोकप्रिय गायक सुगम पोखरेल अहिले नयॉ एल्बमको तयारीमा छन् । गीत तयार गरेर लगातार सार्वजनिक गरिरहेका छन् । हिजो पनि उनको नयॉ गीत सार्वजनिक भयो । सरस्वती वन्दनाको रुपमा तयार पारिएको यो गीतमा एउटा छुट्टै खालको प्रयोगधर्मिता देखिन्छ । संस्कृत नेपाली मिलाएर बनाईएको यो गीत सुन्दा मन आनन्दित हुन्छ ।हंसबाहीनी रुपको मिठो वर्णन गीतमा देखिन्छ ...














![सुगमको भिडियोमा रोमाण्टिक मुडमा देखिए मनोज र बिन्दु [भिडियो ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/01/1.jpg)