धुर्बराज धितालको लय र प्रदिप अधिकारीको शब्दमा गीता सेन्चुरीको “माझि दाई” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थायी घर धादिङ्ग रहेकी गायिका गीता सेन्चुरीले बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो जिबन समर्पित गर्दै आएकी छिन् । उनले यस अगी थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । उनै गीताको प्रस्तुतिमा पछिल्लो समय "माझी दाइ" बोलको गीत पनि सार्बजनिक भएको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा ब्यवसाहिकता न्यून भैरहंदा ...












