कार्तिक १३ गते बुधबारको राशिफल

कार्तिक १३ गते बुधबारको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) ...

करिश्माको कानूनसँग असन्तुष्टि

करिश्माको कानूनसँग असन्तुष्टि
अभिनेत्री करिश्मा मानन्धरले देशको कानूनप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले आफ्नो फेसबुकमार्फत एउटा भिडियो सार्वजनिक गर्दै प्रश्नबाट असन्तुष्टि देखाएकी हुन् । उनले सार्वजनिक गरेको भिडियोमा उनलाई कलेजबाट निस्किदै गरेको देख्न पाइन्छ भने उनले भिडियोमा दिइएको क्यापसनले अपरिचित व्यक्तिले उनलाई नसोधी उनको टिक–टक बनाएको देखिन्छ । उनले भिडियोमा “जस्ले पनि जस्को पनि निजि जिवनको भिडियो खिचेर सार्वजनिक...

मङ्सिर २७ मा आउने गरि सिनेमा ‘१२ सत्ताईस” को पोस्टर सार्वजनिक

मङ्सिर २७ मा आउने गरि सिनेमा ‘१२ सत्ताईस” को पोस्टर सार्वजनिक
निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको सिनेमा '१२ सत्ताईस ' ले तिहारको अवसर पारेर शुभकामना सहित चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा सिनेमा भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दीईएको छ। डेब्यु निर्देशक जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा प्रमुख कलाकारहरु समिरश्रेष्ठ,अभिषेक नेपाल ,काजि राना , अस्मिता लामिछाने,समरांत थापा ,अभोन राज उप्रेती ,भिष्म जोशी ल...

‘बहिनी यो तिहारमा भाइ टिका लगाउन आइपुग्छु’

‘बहिनी यो तिहारमा भाइ टिका लगाउन आइपुग्छु’
विक्रम वारघरे (पाल्पा र हाल कोलोराडो अरुरोरा अमेरीका ) ‘बहिनी, यो तिहारमा भाइटिका लगाउन आइपुग्छु।’ कश्मिरको पल्टनवाट अन्तिम पटक फोन गर्याे उसले। ‘अनि सुन त बाबा, ममीलाई पनि भन है, म काममै छु। फोन राखेँ ।’ यत्ति बोल्यो उ। घर जान १० दिन बाँकी रहेछ, मोवाइलमा हाम्रो पात्रो एप्स हेर्दै उसले मनमनै गन्यो। पल्टनमा बिताएको ३ वर्ष पुग्यो। तर, त्यो १० दिन ३ वर्ष भन्दा लामो लाग्यो उसलाई। कश्मिरमा फा...

दीपिकाको ‘महाभारत’सँग संजयको फिल्मको भिडन्त

दीपिकाको ‘महाभारत’सँग संजयको फिल्मको भिडन्त
केही दिन अगाडि मात्र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेगरि चलचित्र ‘महाभारत’को घोषणा भयो । यो चलचित्रमा दीपिका द्रौपदीको भूमिकामा देखिदैछिन् । यो चलचित्रको प्रदर्शन सन् २०२१ को तिहारलाई लक्षित गरिएको छ । दीपिका आफैले पनि यो चलचित्र आफ्ना लागि विशेष र चुनौतीपूर्ण रहेको सुनाएकी छिन् । तर, यही मितिमा बलिउडका अर्का सफल निर्देशक संजयलिला भन्सालीले नयाँ चलचित्रको घोषणा गरेका छन् । संजयले ‘बैजु...

नेपाल अफ्रिका चलचित्र महोत्सब हुँदै

नेपाल अफ्रिका चलचित्र महोत्सब हुँदै
काठमाडौं,कार्तिक ११ । तीन दिने नेपाल अफ्रिका चलचित्र महोत्सब हुने भएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले नेपल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानको लागि हरेक वर्ष ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ आयोजना गर्दै आएको छ । यसै क्रममा कात्तिकको तेस्रो सातामा सातौं सँस्करणको ‘नेपाल अफ्रिका चलचित्र महोत्सब–२०१९’ आयोजना हुने भएको हो । यो पटक यो महोत्सब तीन दिनसम्म आयोजना हुने महोत्सब अध्य...

कार्तिक १२ गते मंगलबारको राशिफल

कार्तिक १२ गते मंगलबारको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ । नसा वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ । समय प्रतिकूल रहनेछन् । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ । नयाँ नोकरीमा प्रवेश, पदो...

अस्पतालमा छट्पटाइरहेका छोरालाई बचाइदिन गायक जीवन शर्माको अनुरोध!सके सहयोग नसके एक सेयर गर्दिनु होला

अस्पतालमा छट्पटाइरहेका छोरालाई बचाइदिन गायक जीवन शर्माको अनुरोध!सके सहयोग नसके एक सेयर गर्दिनु होला
काठमाडौं -: जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माको परिवारमा ठुलो घटना घटेको छ।उनको माईलो छोरा यो बेला अस्पतालको बेडमा छटपटाईरहेको छ।दशैं को दिन उनको घाटीमा मासु अड्किएर अप्रेसन गरे संगै झन् जटिल अबस्थामा उनको छोरा देखिएका छन। फेरी अर्को ठुलो अपरेसन गर्न पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ १० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण काटेर ल्...

एउटै बाख्राको मुल्य ६५ लाख !

एउटै बाख्राको मुल्य ६५ लाख !
सामान्यतया हाम्रो टोल छिमेकमा एउटा बाख्राको मुल्य बढिमा २५/३० हजार रुपैयाँसम्म पर्छ । तर, सुन्दै पनि तपाईंलाई पत्यार नलाग्न सक्छ एउटा बाख्राको मुल्य ६५ लाख रुपैयाँ तोकिएको छ । तर, यो घटना नेपालमा भने होइन । भारतको राजधानी नयाँ दिल्लीका हो । जहाँ बाख्राको मेला लागेको थियो । त्यही क्रममा पुरानो दिल्लीका कबुतर बजारमा छोटे अलीले ल्याएको एक बाख्राको मूल्य ६५ लाख रुपैयाँ तोकिएको थियो । त्यो बाख्रालाई ...

सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता

सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता
काठमाडौं। हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छन्। शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेत बनेकी हुन्। उनलाई पुरस्कारस्वरुप शनिबारै अल्टो के–१० गाडी प्रदान गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरे। प्रतिष्पर्धामा महोत्तरीका ...