कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप किन भयो ?

कार्तिक आर्यन र सारा अली खानको ब्रेकअप किन भयो ?
मुम्बई । बलिवुडका अहिलेका प्रेमी कार्तिक आर्यन र सारा अली खानको ब्रेकअपको खबर आएको छ । टाइम्स इंडियाका अनुसार आफ्नो व्यस्तताका कारण आफ्नो प्रेम जीवनलाई पूर्ण विराम लगाएका छन् । ब्रेकअपपछि कार्तिक आर्यन मुम्बईस्थित एक स्टुडियोबाट बाहिर निस्किएको तस्वीरलाई संकेत गर्दै दुवैको ब्रेकअप भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । फोटोग्राफरहरुसँग सधै मुस्कुराएर प्रस्तुत हुने कार्तिकको अनुहारमा मुस्कान गा...

किन गरे एकै परिवारका ११ सदस्यले २३ पटक आपसमा बिहे ?

किन गरे एकै परिवारका ११ सदस्यले २३ पटक आपसमा बिहे ?
हरेक विवाहिताहरु विवाहलाई महत्वपूर्ण निर्णय र सामाजिक रीतका रुपमा मान्दछन् । विवाह एक अनिवार्य सम्बन्ध हो, जसले जीवनलाई पूर्णतासँगै सार्थकता समेत दिन्छ । नेपालमा हरेक जातजातिको आ–आफ्नै विवाह संस्कार छ । कतिले एकै गोत्रमा विवाह गर्दैनन्, कोही मावलीको थरसँग विवाह गर्दैनन् भने कोही सात पुस्ते नाघेर मात्र विवाह गर्छन् । केही जातिमा भने फुपूचेला मामाचेलीबीच विवाह हुने संस्कार समेत छ l आजकल अन्तरजातीय...

युट्युबबाट गीत हटाएसँगै रिहा भए दुर्गेश

युट्युबबाट गीत हटाएसँगै रिहा भए दुर्गेश
काठमाण्डौ - मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले दुर्गेशलाई रिहा गरेको हो । तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखालाई पत्राचार गरेपछि बालाजुबाट प्रहरीले दुर्गेशलाई पक्राउ गरेको थियो । महाशाखामा दु...

दुर्गेशले ‘तिहार गीत’ युट्यूबबाट हटाए (विवादित गीत यस्तो थियो )

दुर्गेशले ‘तिहार गीत’ युट्यूबबाट हटाए (विवादित गीत यस्तो थियो )
गायक दुर्गेश थापाको विवादित ‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको थापाले बताए । थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ । थापा अहिले पनि महाशाखामा नै छन् । ‘म अहिले उहाँहरुसँग छलफलमै छु, उहाँहर...

झमक घिमिरेको आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ मा

झमक घिमिरेको  आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ मा
चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२मा सिनेमाघरमा आउँने भएको छ । साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ कार्तिक २२ देखि सिनेमाघरमा आउँने भएको हो । विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बह...

आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई लाग्यो यस्तो आरोप

आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई लाग्यो यस्तो आरोप
मुम्बई – आयुष्मान खुरानाको आउँदो चलचित्र ‘बाला’ मा समावेश गीत ‘डन्ट बी साइ’ ले रिलिज लगत्तै चोरीको आरोप खेप्नुपरेको छ । रिलिजसँगै चर्चामा आएको यो गीतलाई चर्चित पञ्जाबी गायक डिआर ज्युसले गीत चोरीको आरोप लगाएको हुन् । उनका अनुसार यो गीत सन् २०१३ मा रिलिज भएको आफ्नो सुपरहिट गीतको कपी हो । जबकि, ‘बाला’ को गीतमा सचिन जिगरका गीतको रचना छन् । डिआर ज्युसले ‘बाला’ का मेकर्सलाई खुला रुपमा चेतावनी दि...

‘देशमा बसेर कलाकारिता गर्नु गल्ती भए हत्कडी लगाएर थुनिदिनुस्’

‘देशमा बसेर कलाकारिता गर्नु गल्ती भए हत्कडी लगाएर थुनिदिनुस्’
उनीहरुले यस्तो स्टाटस लेख्नुको कारण मिडिया हबसंगको विवाद देखिन्छ। यतिबेला ‘जिग्री–पाँडे’ टीमले निर्माण गरिरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’विरुद्ध प्रहरीमा उजुरी परेको छ। नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको टेलिश्रृंखलाको टिमविरुद्ध मिडिया हबले महानगरीय प्रहरी परिसर टेकुमा प्रतिलिपि अधिकार उल्लंघनको उजुरी दर्ता गरेको हो। मिडिया हबले उत्पादन गरेको टेलिश्रृंखला ‘भद्रगोल’ का पात्रहरु अर्को टेलिश्रृं...

चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’

चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’
मुम्बइ। एकता कपुरको शो नागिनको चौथो सिजनको फ्यानहरुले प्रतिक्षा गरिरहेका छन् । पहिलो २ सिजनमा मौनी रोय र तेस्रो सिजनमा सुरभी ज्योतिले नागिनको भूमिका निभाएका थिए । नागिन ४ मा मुख्य भूमिकामा को हुने भन्ने विषयमा चर्चा चलिरहेका बेला नागिन ४ को लागि निया शर्मालाई साइन गरिएको रिपोर्टमा दावी गरिएको छ । समाचारअनुसार नागिन ४ को लागि निया शर्मा फाइनल भइसकेकी छिन् । पछिल्लो समय निया शर्मालाई टिभी शो ‘इश्...

अभिनेत्री शिल्पा र छवि अझै फरार, प्रहरी खोजी गर्दै

अभिनेत्री शिल्पा र छवि अझै फरार, प्रहरी खोजी गर्दै
काठमाडौं । निर्माता तथा निर्देशक छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल अझै फरार छन् । प्रहरी उनीहरुको खोजीमा छ । प्रहरीले बहुविवाहको उजुरीमा उनीहरु दुवैलाई खोजी गरिरहेको हो । रिपोर्टर्स नेपालका अनुसार उनीहरु अहिले फरार छन् । मिडियाबाट लुकेर हिँडिरहेका छवि र शिल्पा दुवै जनालाई प्रहरीबाट खोजी कार्य जारी छ । शिल्पाले भुमिगत रुपमा अभिनयको लागि चलचित्रहरु खोजी गरिरहेकी छिन् । छविको बारेमा भने कसैलाई केह...

तिहार गीतका कारण गायक दुर्गेश थापा समस्यामा, प्रहरीले बोलायो

तिहार गीतका कारण गायक दुर्गेश थापा समस्यामा, प्रहरीले बोलायो
काठमाडौं। यसवर्षको तीजमा ‘बिच्च बिच्चमा’बोलको गीतका कारण चर्चामा आएका गायक तथा मोडल दुर्गेश थापा तिहार गीतका कारण आलोचित बनेका छन्। केही दिनअघि सार्वजनिक तिहार गीत ‘ह्याप्पी तिहार, चिसो वियर’का कारण दुर्गेश आलोचित बनेका हुन्। गीतले छोटो समयमा लोकप्रियता कमाएपनि यसका केही शब्दहरुलाई लिएर युट्युबमा चर्को आलोचना भएको छ। त्यस्ता नकारात्मक कमेन्ट आएपछि अहिले युट्युबको कमेन्टहरु गायव पारिएको छ। यसैबी...