नव निर्मित प्रहरी चौकीको भवन समुद्‍घाटन

नव निर्मित प्रहरी चौकीको भवन समुद्‍घाटन
सुनसरी, २०८१ माघ १० गते । नव-निर्मित प्रहरी चौकी रामगंञ्ज बेलगछिया शुक्रबारे सुनसरीको कार्यालय भवनको समुद्घाटन भएको छ । माघ १० गते बिहान एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भवन समुदघाटन कार्यक्रम सम्पन्न भएको हो । भवनको समुद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि अधिकारीले प्रहरी चौकीको नव निर्मित भवन...

वादविवाद प्रतियोगितामा पूर्व राष्ट्रपति भण्डारी आउने, ५० वढी विद्यालयले सहभागिता जनाउँदै

वादविवाद प्रतियोगितामा पूर्व राष्ट्रपति भण्डारी आउने, ५० वढी विद्यालयले सहभागिता जनाउँदै
विराटनगर । चुडाकवि स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् । माघ १६ गते स्मृति बोर्डिङ स्कुलमा हुने वादविवाद प्रतियोगितामा प्रमुख अतिथिको रूपमा पूर्व राष्ट्रपतिलाई निम्ता गरिएको आयोजकले जनाएको छ । चुडाकवि स्मृति प्रतिष्ठानले विराटनगरमा पत्रकार सम्मेलन गरी मोरङ जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा प्रतियोगितामा मोरङ जिल्लाका सामुदायिक तथा ...

हिसान खेल : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

हिसान खेल : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी
विराटनगर / उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् । आज भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ । एक मात्र निणांयक गोल मोडनै एराका अविशेक मगरले गरेका थिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । दोस्रो खेलमा सगरमाथा कलेजले नेशनल एकाडेमीलाई ४–० गोलक...

२०८१ साल माघ १० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला । वृष बाहान चौपाय आदी प्राप्त होला साथै नयाँ सामानको खरिद गर्ने योग देखिन्छ ्र आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने ...

हिसान खेल सप्ताह शूरु

हिसान खेल सप्ताह शूरु
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । हिसान मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारैमा जानकारी गराएको हो । ओपचारिकरुपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने भएपनि फुटबल खेल मंगलबारदेखि शुरु भएको छ । खेलसप्ताहमा महिला तथा पुरुष फुटबल, भलिबल, टेबल टेनिस, कवड्डीसहित पुरुष क्रिकेट, बाँस्केटबल तथा लामो तथा छोटो दुरीको दौड प्रतियोगिता ...

विराट एक्स्पोको उद्घाटन एक दिन पछि सर्यो

विराट एक्स्पोको उद्घाटन एक दिन पछि सर्यो
विराटनगर, ८ माघ । उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ का उद्घाटन मिति एक दिन पछि सरेको छ । कार्यक्रमको समुद्घाटन कार्यक्रम माघ ११ गते २ वजेका लागि निर्धारण गरिएकोमा एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा आयोजना गर्ने तयारीका लागी केहि प्र्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन कार्यक्रमलाई एक दिन पछि सार्नु परेको उद्योग संगठन मोरङले आज एक विज्ञप्ति मार्फत...

एमाले कोशी प्रदेशले अघि सार्यो शहरी विकासको अवधारणा

एमाले कोशी प्रदेशले अघि सार्यो शहरी विकासको अवधारणा
विराटनगर ८ माघ । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको शुरुवात गरेको छ । विभागले आज विराटनगरमा महानगरीय अवधारणा विषयक कार्यशाला गोष्ठि गर्दै अभियान शुरु भएको जनाएको छ । ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणका लागि नयाँ शहरहरुको पहिचान, शहरी पूर्वाधारहरुको तीव्र गतिमा विकास, ऐन कानुनको समय सापेक्ष परिवर्तन आवस्यक रहेको विभागका तर्फबाट कार्...

२०८१ साल माघ ०९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ ०९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ । काम गर्न जागर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ ।नया काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । वृष तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला ।विचार बढने समयमा निर्णय नहुदा काममा अवरोध ...

संसद्को हिउँदे अधिवेशन : कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता   

संसद्को हिउँदे अधिवेशन : कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता   
काठमाण्डू, २०८१ माघ ८ गते मंगलबार । प्रमुख प्रतिपक्षसहितका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय संसद्को आउँदो हिउँदे अविधेशनलाई कानुन निर्माणका हिसाबले अधिकतम उपलब्धिमूलक तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को हिउँदे अधिवेशन आह्वान भएको सन्दर्भमा रासससँगको कुराकानीमा दलका प्रमुख सचेतकहरुले देश र जनताको हितमा अवश्यक पर्ने कानुन निर्माणलाई परिणाम...

धरानकाे खानेपानी समस्या संघीय र प्रदेश सरकारले नबुझेपछि रित्तो गाग्री लिएर मेयर हर्क साम्पाङ काठमाडौंमा (फोटो फिचर)

धरानकाे खानेपानी समस्या संघीय र प्रदेश सरकारले नबुझेपछि रित्तो गाग्री लिएर मेयर हर्क साम्पाङ काठमाडौंमा (फोटो फिचर)
महेश भट्टराई / काठमाण्डू :   धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री लिएर काठमाडौंस्थित सिंहदरबार पुगेका छन् । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उनी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पाैडेल र खानेपानी मन्त्री प्रदीप  यादवलाई भेट्न सिंहदरबार पुगेका हुन् । रित्तो गाग्री लिएर सिंहदरबार प्रव...