गायिका भिमा लामिछाने मगरको आवाजमा “ तिम्लाई देखी भाछु म के गर्ने ” हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डाँै ।
लोक गीत संगीतको बजार फराकिलो बन्दैँ गइरहेको अवस्थामा गायक भिम ज्वलन्त योगी र गायिका भिमा लामिछाने मगरको आवाजमा सजिएको सालैजो भाकामा आधारित मौलिक गीत “ तिम्लाई देखी भाछु म के गर्ने ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
मंसिर महिना लाग्दा समेत आफनो मायालुले विश्वास नगर्दा मायाको तडपाईमा रहनुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । आफनो मायालुको घरमा भित्रिनको लागी गा...














