चर्चित गायक राजेन्द्र कडेँेलको आवाजमा ‘ आशुँ ’ (भिडियो सहित)

चर्चित गायक राजेन्द्र कडेँेलको आवाजमा ‘ आशुँ ’ (भिडियो सहित)
काठमान्डाँै , माघ १० वियोगान्त गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा कुशल गायक राजेन्द्र कडेँल र गायिका रोशनी राना मगरको आवाजमा रहेको निकै मार्मिक गीत आशुँ ’ गीतको भिडियो बजारमा आएको छ । आफनी प्राण प्यारी मायालुको आखाँमा रहेको दुखको पिडालाई भुलाउनको लागी गायक निकै मेहनतका साथ लागी परेका छन । कुशल थापा र रोशनी राना मगरको शब्द तथा किशोर विसीको मौलिक लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन...

समिप दिपकको शब्द तथा संगीत तथा स्वरमा “ ए भन्देउ न सरकार ” हेर्नुहोस भिडियो सहित

समिप दिपकको शब्द तथा संगीत तथा स्वरमा “ ए भन्देउ न सरकार ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , माघ १० समिप दिपकको शब्द तथा संगीत तथा स्वरमा रहेको निकै भावनात्मक रुपमा सजिएको आधुनिक गीत “ ए भन्देउ न सरकार ” गीतको भिडियो बजारमा आएको छ । गीतमा नेपाली जनताले भोगेको पिडालाई गीतमा समावेश गरिएको छ । देशमा ब्यप्त गरिवी र भोकमरीलाई चित्रण भिडियोमा गरिएको छ । गीतको एरेन्ज सन्तोष सुनामले गरेका हुन । एकान्त मगरको छायाँकन तथा सम्पादन , समिप दिपकको निर्देशन भिडियोमा रहेको छ ।...

नेपाली साहित्य परिषद गान्तोकमा डा. डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान

नेपाली साहित्य परिषद गान्तोकमा डा. डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान
सिक्किम, गान्तोक माघ १० । नेपाली साहित्य परिषद गान्तोकमा डा. डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान गरिएको छ । सिक्किम अकादमीका अध्यक्ष तथा पद्मश्री सम्मानद्वारा सम्मानित वरिष्ठ साहित्यकार केदार गुरुङ, सिक्किम कलाकार संघका अध्यक्ष साहित्यकार एवम् निर्देशक चुनिलाल घिमिरे साथै अन्य वरिष्ठ साहित्यकारहरुको बाहुलीद्वारा सोमबार डीआर उपाध्यायका गीति सङ्गालोहरु लोकार्पण गरिएको हो । किनार प...

अन्जु पन्तको स्वरमा रहेको दिपा मेवाहाङ राईको पहिलो गीतले सबैको मन जित्दै

अन्जु पन्तको स्वरमा रहेको दिपा मेवाहाङ राईको पहिलो गीतले सबैको मन जित्दै
रोशन पोखरेल , काठमान्डौँ, माघ ९ आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘ हाँसी हाँसी बाँच प्रिय” गीतको भिडियो बजारमा आएको छ । आफनो प्रेमीको यादमा गायिका निकै विरहको स्वरमा आफनो विलौना गरेकी छन । दिपा मोवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । गीतमा एरेन्ज राजु कार्किको रहेको छ । लिरिकल भिडियोको सम्पादन दिपेन्द्र भटटराईले गरेका छन । ‘ हाँसी हा...

अमेरिकामा बसोबास गर्ने नेपालीले ‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीत बजारमा ल्याए (भिडियो सहित)

अमेरिकामा बसोबास गर्ने नेपालीले ‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीत बजारमा ल्याए (भिडियो सहित)
काठमाडौं। पछिल्लो समय अमेरिकामा बसोबास गर्ने नेपालीहरुले नेपाली गीत, संगीतको बजारमा फरक फरक गीत बजारमा ल्याउने गरेका छन् । त्यस्तै पछिल्लो समय जाडो यामलाई लक्षित गर्दै हर्ट डान्सिङ बीटको ‘हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक अर्जुन सुनाम र गायिका बिन्दु परियारकोे स्वर रहेको उक्त गीत हालै युट्युबमा लञ्च गरिएको हो । गीतमा शब्द भने गीत लेखनमा आफ्नो पृथक पहिचान ...

निर्देशक शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने

निर्देशक शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने
निर्देशक शोभित बस्नेतको निर्देशनमा चलचित्र 'बद्री बहादुर' निर्माण हुने भएको छ । यहि माघ ११ बाट छायांकन सुरु हुन लागेको चलचित्र 'बद्री बहादुर'लाई संचारकर्मी रबि अधिकारीले निर्माण गर्न लागेका हुन् । ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर करिब एक करोडको लगानीमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दलि हुन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् । चलचित्र 'बद्री...

पुर्वेलीलोक भाका ‘पथरी बजार’ बोलको म्युजिक भिडियो सहित

पुर्वेलीलोक भाका ‘पथरी बजार’ बोलको म्युजिक भिडियो सहित
मोरङ । पुर्वेलीलोक गायक महेश बुढाथोकीले नयाँ गीतको म्युजिक भिडियो बजारमा लिएर आएका छन् । काफल गेडी कुटुक्कै ,ले चर्चामा आएका महेशले पछिल्लो समय ‘पथरी बजार’ बोलको गीतलाई पथरी बजार मै छायाँङ्कन गरिएको छ । अमेरिकामा बस्दै आएका महेश नेपाल आएको मौकामा आफ्ना स्रोता दर्शकलाई कोसेली स्वरुप पुर्वेलीलोक भाका ‘पथरी बजार’ बोलको म्युजिक भिडियो दिएका छन् । आफ्नै शब्द संगीतमा आफ्नै गाउ ठाउको सेरोफेरो बनाएर गी...

चर्चित गायक राजेन्द्र कडेँेलको आवाजमा ‘ आशुँ ’ (भिडियो सहित)

चर्चित गायक राजेन्द्र कडेँेलको आवाजमा ‘ आशुँ ’ (भिडियो सहित)
काठमान्डाँै , माघ ८ वियोगान्त गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा कुशल गायक राजेन्द्र कडेँल र गायिका रोशनी राना मगरको आवाजमा रहेको निकै मार्मिक गीत आशुँ ’ गीतको भिडियो बजारमा आएको छ । आफनी प्राण प्यारी मायालुको आखाँमा रहेको दुखको पिडालाई भुलाउनको लागी गायक निकै मेहनतका साथ लागी परेका छन । कुशल थापा र रोशनी राना मगरको शब्द तथा किशोर विसीको मौलिक लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन ...

साया भण्डारीलाई चर्चित मोडल विमल अधिकारीले छोडेपछि ………….. हेर्नुहोस भिडियो सहित

साया भण्डारीलाई चर्चित मोडल विमल अधिकारीले छोडेपछि ………….. हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , माघ ८ नेपाली गीत संगीतको विकाश र प्रबद्धन गर्न समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बुद्धि पुन मगर र विमला रोक्का मगरको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी गीत ‘ प्रतिक्षाको घडि ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । आफनी मायालुलाई भेटन नपाउदा गायक निकै निराश भएका छन । आफनी प्रेमीका आफनो बन्न आउने विश्वासका साथ गायक कुरेर बसेका छन । गीतमा प्रेम आचार्यको शब्द तथा ने...

जसु याक्खाको निर्देशनमा गायक सरोज गुरुङको बुद्ध जन्मेको देश मेरो’ (भिडियोसहित)

जसु याक्खाको निर्देशनमा गायक सरोज  गुरुङको  बुद्ध जन्मेको देश मेरो’ (भिडियोसहित)
काठमान्डाँै , माघ ८ आफनो मातृभुमी नेपाल प्रति समर्पित हुदैँ गायक सरोज गुरुङको आवाजमा सजिएको देशभक्ति गीत ‘ बुद्ध जन्मेको देश मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा देश प्रतिको माया र गौरवको गाथालाई समेटिएको छ । आफनो सस्कार र सस्कृतिलाई जगाउने तर्फ गायक निकै अगाडि रहेका छन । आफु विश्वको जुन कुनामा भएपनि नेपाली माटो आफनो लागी प्यारो भएको कुरा गीतमा समेटिएको छ । गीतमा पुष्पराज बरालको शब्द तथा स...