गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको मार्मिक लोकदोहोरी ‘ पासर्पाेट ’ (भिडियो सहित)
काठमान्डाँै , पुुस २०
हजारौ मन भित्रको आशालाई आफनो जन्मभुमीमा छोडदै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘ पासर्पाेट ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हजारौ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ ।
डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रह...














