डा. मुकुलको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो

डा. मुकुलको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका डा. मुकुल ढकालको रिटमा अन्तरिक आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असार १७ गते बोलाएको छ । सर्वोच्च अदालतलका प्रवक्ता अच्युत कुइँकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको बिहीबारको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको जानकारी दिए । डा. ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री क...

अध्यागमनको संस्थागत, नीतिगत र समग्र प्रणालीको सुधार सुरु भएको दाबी

अध्यागमनको संस्थागत, नीतिगत र समग्र प्रणालीको सुधार सुरु भएको दाबी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका बारेमा संरचनागत सुधार, नीतिगत र समग्र प्रणालीको सुधारका लागि सरकारले पहल सुरु गरेको गृह मन्त्रालयले जनाएको छ । सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । सोही समितिमार्फत अध्यागमन प्रणालीको नीति, कानुन र संरचनात्मक सुधार गरिने गृहको दाबी छ । गृहमन्त्री रमेश लेखकका अ...

वैदेशिक रोजगारबाट फर्केकाको शिपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ : मन्त्री राई

वैदेशिक रोजगारबाट फर्केकाको शिपलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ : मन्त्री राई
विराटनगर १२ असार । सरकारले वैदेशिक रोजगारबाट फर्केकाको शिप,पूँजी र प्रविधिलाई राष्ट्रको हितमा प्रयोग गर्न आवश्यक सहयोग एवं सहजीकरण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित वैदेशिक रोजगारी फर्केका व्यक्तिहरुको पुनः एकीकरणमा सम्बन्धमा सञ्चारकमीहरुसँग छलफल तथा समन्वय बैठकमा सहभागीहरुले वैदेशिक रोजगारबाट फर्केकाहरुको सामाजिक, आर्थिक र श...

२०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
मेष– दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ । वृष– पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन...

अवसरका झिल्का खोज्दै युवा पाइला

अवसरका झिल्का खोज्दै युवा पाइला
डा. डीआर उपाध्याय पछिल्ला केही वर्षयता नेपालका युवाहरूको मनस्थितिलाई बुझ्न प्रयास गर्दा झनझन् गिजोलिएको देखिन्छ । आशा र निराशाबीच झुण्डिएको, आत्मविश्वास, आक्रोशबीच अलमलिएको, सामाजिक सञ्जालमा गाली-घृणाभन्दा बाहिर सोच्न नसकेको तर गहिराइमा देश र भविष्यप्रतिको चिन्ता लुकाएको एक विडम्बनापूर्ण पुस्ता देखिन्छ-अहिलेको नेपाली युवा । यो केवल सामाजिक सञ्जालको ‘ट्रोल कल्चर’ होइन, गहिरो मनोवैज्ञानिक, सामा...

मोरङका १६ वटा स्थानीय तहको १६ अर्ब ५७ करोडको बजेट

मोरङका १६ वटा स्थानीय तहको १६ अर्ब ५७ करोडको बजेट
विराटनगर / आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मोरङका १६ वटा स्थानीय तहले १६ अर्ब ५७ करोडको बजेट ल्याएका छन् । १७ वटा स्थानीय तह रहेको मोरङमा असार १० गते भित्रै ग्रामथान गाउँपालिका बाहेकका १६ वटा स्थानीय तहहरुले नीति, कार्यक्रम तथा वजेट सभामा पेश गरेका छन् । स्थानीय तहले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ५७ करोड ३६ लाख ५ हजार ६४४ रुपैयाँ बराबरको बजेट ल्याएका हुन । एक महानगर, ८ नगरपालिका र ८ गाउँप...

रावाबेँसी गाउँपालिकाले ल्यायो रु ३८ करोड ५६ लाख ५६ हजारको वार्षिक बजेट

रावाबेँसी गाउँपालिकाले ल्यायो रु ३८ करोड ५६ लाख ५६ हजारको वार्षिक बजेट
खोटाङ, १२ असार । रावाबँेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । गाउँपालिका उपप्रमुख कौशिला गुरुङले १७ औँ गाउँसभामा भौतिक पूर्वाधार विकास र कृषिलाई प्राथमिकतामा राखेर रु ३८ करोड ५६ लाख ५६ हजार ८४३ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । सङ्घीय सरकारसँगको साझेदारी समुपुरक अनुदानबाट बिजुले–लेकखर्क–दुवेकोल–ऐसेलुखर्क सडकको लागि रु एक ...

फागुन १ फिल्म क्षेत्रका लागि ‘एटम बम’ बन्दै

फागुन १ फिल्म क्षेत्रका लागि ‘एटम बम’ बन्दै
दशैंमा फिल्म भिडन्तको चर्चा विस्तारै सेलाउँदै गर्दा फागुनको खैलाबैला सुरु भएको छ । फागुन महिनामा यसपटक केही दिन बिदा पर्दा अधिकांश मेकरको आँखा पुगेको छ । यहीकारण, फागुन १ र फागुनको १५ गते फिल्म भिडन्त राम्रै हुने देखिएको छ । फागुन १ गते फिल्म ‘लालीबजार’ले प्रदर्शन मिति तय गरेपछि सामाजिक संजालमा खैलाबैला नै मच्चिएको छ । यसअघि यो मितिमा ‘डबल ट्रिपल र कल्ली’ले प्रदर्शन मिति तय गरिसकेका छन् । ...

विराटनगरमा दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

विराटनगरमा दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न
विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको सहकार्यमा कोशी ब्रोडकास्टिङ नेटवर्कले आयोजना गरेको दुईदिने खेलकुद पत्रकारिता तालिम बुधबार (आज) सम्पन्न भएको छ । खेलकुद विधामा कलम चलाउने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ मंगलबारबाट विराटनगरमा सुरु भएको उक्त तालिम सकिएको हो । नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बान...

लभ रोमान्सः कसरी अरुलाई आकर्षित गर्ने ?

लभ रोमान्सः कसरी अरुलाई आकर्षित गर्ने ?
प्रेम एक स्वभाविक प्रक्रिया हो । भनिन्छ, प्रेम गरिदैन आफै हुन्छ । प्रेम गर्ने भन्दा पनि स्वत् प्रकट हुने कुरा हो । त्यसैले कुनै विपरित लिंगबीच स्वभाविक रुपमा आकर्षण हुन्छ भने, उनीहरुमा प्रेम अंकुराउन सक्छ । तर, दुबैको मनमा एकसमान प्रेम पैदा हुँदैन । कुनै पुरुष वा महिलाले एकअर्कालाई देखेपछि, भेटेपछि, कुरा गरेपछि उनीहरुबीच घनिष्ठता बढ्छ । त्यसपछि एकले अर्कालाई मन पराउन थाल्छन् । आकषिर्त हुन थाल्छ...