शम्भु नेपालको शब्द र राम्जी थापा मगरको लयबाट सजिएको गीत “अभागी सभागी” बजारमा (भिडियो सहित)

शम्भु नेपालको शब्द र राम्जी थापा मगरको लयबाट सजिएको गीत “अभागी सभागी” बजारमा (भिडियो सहित)
काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आएका बिकृति र विसंगतिलाई निडररुपमा पखाल्ने प्रयासका साथमा अगाडी बढिरहेका लोकप्रिय सर्जक शम्भु नेपालको शब्द सृजनामा पुनः अर्को गीत सार्वजनिक भएको छ । उक्त गीत कुमार चौलागाईंको प्रस्तुतिमा "अभागी सभागी" बोलको रहेको छ । स्थायी घर नुवाकोट भएर हाल काठमाण्डौमा बसोबास गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलम चलाईरहेका लोकप्रिय सर्जक ...

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि एक जना स्वतन्त्र सहित १६ जनाको मनोयन दर्ता

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि एक जना स्वतन्त्र सहित १६ जनाको मनोयन दर्ता
मोरङ,२ मङ्सिर ः मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज साँझ पाँच बजेभित्र राजनीतिक दल र एक स्वतन्त्र गरी १६ जनाले उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आइतबार बिहान १० देखि साँझ ५ वजेसम्म उम्मेदवारी दर्ता भएको जानकारी दिनु भयो । विभिन्न राजनीतिक दलहरुका कार्यकर्ताहरु बाजागाजा स...

विराटनगर किङ्ग्सको गुडविल एम्बेसडर बने दयाहाङ राई

विराटनगर किङ्ग्सको गुडविल एम्बेसडर बने दयाहाङ राई
विराटनगर । विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ । आइतबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । ब्राण्ड एम्बेसेडरको रूपमा विराटनगर किङ्ग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् । उनले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए । उन...

पालिका उपचुनावका लागि उम्मेदवारी दर्ता चल्दै, कीर्तिपुर ‘केन्द्र’ मा

पालिका उपचुनावका लागि उम्मेदवारी दर्ता चल्दै, कीर्तिपुर ‘केन्द्र’ मा
काठमाण्डाै – यही १६ गते हुने पालिकाको उपचुनावका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ । विभिन्न कारणले रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हुँदैछ । काठमाण्डौको कीर्तिपुर नगरपालिकामा पनि उम्मेदवारी दर्ताको काम भइरहेको छ । कीर्तिपुरमा मेयर पदका लागि नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर,...

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
काठमाण्डाै – पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आज दिउँसो २ बजे पुरानाे बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । एक महिनादेखि उहाँको कलेजोको उपचार चलिरहेको थियो । वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुहुन्थ्यो । उहाँलाई संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छ । उहाँले २०४८ सालको आमचुन...

उपनिर्वाचनको मनोनयन दर्ता आज, ग्रामथानको अध्यक्षमा कुन दलले कति बजे मनोनयन दर्ता गर्ने ?

उपनिर्वाचनको मनोनयन दर्ता आज, ग्रामथानको अध्यक्षमा कुन दलले कति बजे मनोनयन दर्ता गर्ने ?
विराटनगर २ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गरिदै छ । विहान १० देखि साँझ ५ वजे सम्म उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह उपनिर्वाचन अन्र्तगत कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष सहित ८ पदका लागि उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको ला...

धरान सरोकार समाजले राजदुत चन्द्र घिमिरेलाई गर्यो सम्मान

धरान सरोकार समाजले राजदुत चन्द्र घिमिरेलाई गर्यो सम्मान
काठमाण्डौं । संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई हिजो काठमाण्डौमा रहेका धरानेहरुको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरुले विषयगत सुझावहरु पनि दिएका छन् । पूर्व राजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नु पर्ने कामको बारेमा सल्लाह दिनु भएको थियो । उहाँले चीनमा आफु राजदुत ...

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई
दमौली (तनहुँ) । भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न बैठकले रु २५ हजार राशिको उक्त पुरस्कार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्यको उन्नयनमा उनले गरेकाे योगदानको कदर गर्दै कवि सरुभक्...

गीतकार मनुहाङ किराँती साेलुकाे शब्दमा रेकर्ड ७ ओै गीत सार्वजनिक

गीतकार मनुहाङ किराँती साेलुकाे शब्दमा रेकर्ड ७ ओै गीत सार्वजनिक
गीतकार मनुहाङ किराँती साेलुकाे शब्दमा रेकर्ड ७ ओै गीत सार्वजनिक भएकाे छ। साेलुखुम्बुकाे दुर्गम गाउमा जन्मिएका मनुहाङ किराँती साेलुकाे शब्दमा रेकर्ड भएकाे गीत साताै हाे। सुस्मिता कुलुङ युट्युव च्यानलबाट सार्वजनिक उक्त गीत ए लेभल रेकर्डिङ स्टुडियाेबाट रेकर्ड भएकाे हाे।महाकुलुङ आइडल समेत भईसकेकाे निर्मल निशानकाे प्रथम स्वर र लयमा भरिकाे उक्त गीतमा माया पिरतीकाे भावमा विछाेडका पीडा व्यक्त गरेकाे छ।गी...

जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित

जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित
काठमाडौं ।नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह "अभिशप्त कुइनेटाहरु" लोकार्पित भयो । कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा,रोचक घिमिरे,श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन',प्रा.डा.महेशकुमार आचार्य,वरिष्ठ साहित्यकार पवन आलोक,प्रा.डा.गोविन्दप्रसाद पौडेल,डा.दिनबन्धु शर्मा,कृतिकार जीवराज भट्टराई लगायतले लोका...