नेप्सेमा आज पनि झिनो गिरावट, कारोबार रकम बढ्यो

नेप्सेमा आज पनि झिनो गिरावट, कारोबार रकम बढ्यो
काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से)मा आज (बुधबार) पनि झिनो गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १.८८ अंकले घटेर २ हजार ६७५.५१ विन्दुमा झरेको छ । मंगलबार बजार ०.२१ अंकले घटेको थियो । आज ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.८८ विन्दुले घटेर ४७७.१८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने मंगलबारको तु...

टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत

टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत
काठमाण्डाै – सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत भएको छ । प्रक्रिया पुर्‍याएर टिकटक सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । मन्त्रालयले राखेका सबै शर्त र सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएपछि सूचीकृत गरेर प्रमाणपत्र दिएको उहाँले बताउनुभयो । टिकटकले हिजो नेपालमा सूचीकृत भएको प्रमाणपत...

अमेरिकी राष्ट्रपतिमा जित निश्चित भएपछि ट्रम्पलाई विश्वका नेताहरुको बधाई

अमेरिकी राष्ट्रपतिमा जित निश्चित भएपछि ट्रम्पलाई विश्वका नेताहरुको बधाई
काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले आफू विजयी भएको उद्घोष गरेसँगै विश्वका नेताहरुद्वारा ट्रम्पलाई बधाई दिने क्रम सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, हंगेरियन प्रधानमन्त्री भिक्टोर ओर्बान, बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्पलाई बधाई दिएका छन् । यस्तै फ्रान्सेली राष्...

भलिबल प्रतियोगिता भव्य मात्रै नभएर ऐतिहासिक रुपमा सम्पन्न भयो : घमाल

भलिबल प्रतियोगिता भव्य मात्रै नभएर ऐतिहासिक रुपमा सम्पन्न भयो : घमाल
दिलकुमार घमाल अध्यक्ष, नेपाली युरोपियन खेलकुद संघ, अष्ट्रिया पर्यटन व्यवसायी तथा समाजसेवी दिलकुमार घमालको नेतृत्वमा रहेको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को आयोजनामा हालै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा सम्पन्न प्रतियोगितामा फिनल्याण्डले उपाधि जितेको छ । विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको भलिबल प्रतियोगिता भव्य र ऐ...

मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ
पोखरा – मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका लम्साल पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा लम्साल लामो समयदेखि फरार थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध सरकारी वकिलको कार्याल...

रबि लामिछानेको बारेमा बन्यो यस्तो गीत (भिडियो सहित)

रबि लामिछानेको बारेमा बन्यो यस्तो गीत (भिडियो सहित)
काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गीतकार रोशन क्षत्रीको नयाँ गीत “रबी दाई” सार्वजनिक भएको छ। नेपाल सरकारले रबी लामिछानेलाई सहकारी ठग अभियोगमा पटक पटक दुख दिएको र अदालत अनी छानबिन समितिबाट पनि निर्दाेष साबित हुँदा उन्मुक्ती नपाएपछि यस गीतको सृजना भएको कुरा गीतकार रोशन क्षत्रीले जानकारी गराएका छन्...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुनसहित तीनजना पक्राउ
काठमाडौँ, कात्तिक २१ गते । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीनजनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकर...

पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त
काठमाण्डौ – आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका छन् । मङ्सिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले दलहरु तयारीमा लागेका हुन् । काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित पालिकाका रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो । यसअघि पालिकाका ३९ पदमा उपचुनाव हुने भनिए पनि घोषणा भइ...

आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक २१ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ कार्तिक २१ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पुरानो रोगले पनि सताउन सक्छ ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । वृष – भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्...

मेयर कोइरालाद्वारा टेलिस्कोपमार्फत सूर्यको अवलोकन

मेयर कोइरालाद्वारा टेलिस्कोपमार्फत सूर्यको अवलोकन
विराटनगर÷ विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले विभिन्न स्थानबाट टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको छ । विद्यार्थीलाई विज्ञान र प्रविधिका साथै खगोल तथा अन्तरीक्ष विज्ञानमा चासो बढाउने उद्देश्यले समितिले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको हो । महानगर परिसरमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसा...