मिसेस युनिभर्समा नेपालकी सन्तोषीलाई मिसेस युनिभर्स करिज्मा उपाधि

मिसेस युनिभर्समा नेपालकी सन्तोषीलाई मिसेस युनिभर्स करिज्मा उपाधि
काठमाडौं, २५ असोज गत सातामात्र मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि चुमेकी सन्तोषी कार्कीले ४७ औं मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा एउटा महत्वपूर्ण सव टाईटल हाँसिल गरेकी छिन् । अघिल्लो शुक्रबारबाट दक्षिण कोरियोको सियोलमा सुरु भएको ४७ औं मिसेस युनिभर्समा यसपटक विश्वका १४० देशका महिलाहरुले भाग लिएका थिए । जसमा नेपालबाट सन्तोषीले भाग लिएकी थिईन् । हिजो भएको मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा सन्तोषीले...

प्राज्ञ महेश गोदारले ६०० सैनिकलाई थाली नृत्य नचाएर बनाए वल्र्ड बुक अफ रेकर्ड

प्राज्ञ महेश गोदारले ६०० सैनिकलाई थाली नृत्य नचाएर बनाए वल्र्ड बुक अफ रेकर्ड
काठमाडौं २५ असोज २०८१ सालको शुभ दशैंको अबसरमा नृत्य निर्देशक एवम् प्राज्ञ महेश गोदार (महेश्वर सुनार)लाई अर्को खुसी प्राप्त भएको छ । उनले एकसाथ ६०० जना सैनिकलाई थाली नृत्यमा प्रस्तुत गरेको भन्दै वल्र्ड बुक अफ रेकर्ड लन्डन, बेलायतले वल्र्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको छ । काठमाडौंमा एक समारोहबीच हिजो नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले वल्र्ड बुक अफ रेकर्ड लन्डन, बेलायतको प्रतिन...

ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु

ग्रहअनुसारका रत्नहरु र रत्न धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु
पृथ्वीको सतहमा पाइने मूल्यवान कडा तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो जुन आभूषण अथवा गरगहनाका लागि प्रयोग हुन्छ । ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्म कुण्डलीको आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ । कमजोर तर राम्रो ग्रहका लागि औषधिको रूपमा यदि रत्न प्रयोग गरियो भने त्यसले राम्रो जीवनशैलीका लागि ग्रहको आयु लम्ब्याउन मद्दत गर्छ । यहाँ केही फरक फरक प्रकारका रत्न...

दशैँमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु

दशैँमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु
दशैँमा विशेषतः मासुको बढी मात्रा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एकचोटि काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । दशैँ भन्नेबित्तिकै अधिकांश मानिसको लागि थरी–थरीका मीठा परिकार बनाएर स्वादिष्ट खानाको स्वाद लिन पाउने अवसरको रुपमा बुझ्ने गरिन्छ । खानेकुराहरुको परिकारमध्ये अझ बढी मासुको प्रयोग हरेक नेपालीको भान्छामा हुने...

‘एक्टर : टेक वन’को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक

‘एक्टर : टेक वन’को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक
आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक गरिएको छ । फूलपातीको दिन पारेर सार्वजनिक रोमान्टिक भावको गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको पार्श्व गायन, राजेश कुमार श्रेष्ठको शब्द रचना तथा एलिश कार्कीको संगीत रहेको छ । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रदिप खड्का र नव-अभिनेत्री दिव्...

आज फूलपाती : दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा भित्र्याइँदै

आज फूलपाती : दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा भित्र्याइँदै
काठमाण्डौ – असोज शुक्ल सप्तमीका दिन आज दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ । हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने...

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन
भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको ८६ वर्षको उमेर निधन भएको छ । उहाँको गएराति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति निकालेर रतन टाटाको निधन भएको जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको निधनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य विशिष्ठ व्यक्तिलगायतले ...

आज विश्व दृष्टि दिवस : नेपालमा झन्डै ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या

आज विश्व दृष्टि दिवस : नेपालमा झन्डै ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या
काठमाण्डौ – आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यो बर्ष ‘बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आईएपीबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएका छन् । नेपालमा झन्डै ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान छ । जसमध्ये...

असोज २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

असोज २४ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि समाधान भने हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आय आर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागि हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका...

प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण

प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ २०८१ को पावन अवसरमा नेपाली सेनाद्वारा आश्विन २४ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प्रधानसेनापति अशोक राज सिग्देलले मंगलबार अन्तिम निरीक्षण गरेका छन् । निरीक्षण पश्चात् प्रधान सेनापतिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इन्जिनियर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गरेका छन् । सोही अवसरमा उनले विशेष फौज बाहिनी अन्तर्गत यस...