ओमानमाथि नेपाल ३७ रनले विजयी

ओमानमाथि नेपाल ३७ रनले विजयी
काठमाडौं । नेपालले ओमानमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न  जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुदै १३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो । ओमानका लागि शोएब खानले सर्बाधिक ४५ रन बनाए भने राफिउल्ल्हले ३३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ३ व्केट लिएका थ...

समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास ’ सार्वजनिक

समिर खान र शिल्पा पोखरेलको अभिनयमा ‘बनवास ’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्...

असोज १४ गते सोमबार, यस्तो छ तपाईको राशिफल

असोज १४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । बैदेशिक...

प्रजातान्त्रिक विचार समाज मोरङमा रमानाथ

प्रजातान्त्रिक विचार समाज मोरङमा रमानाथ
विराटनगर ÷ शिक्षासेवी रमानाथ भट्टराईको नेतृत्वमा प्रजातान्त्रिक विचार समाजको पुनःगठन गरिएको छ । समाजको विराटनगरमा भएको साधारणसभाले भट्टराईलाई सभापतिमा चयन गरेको हो । त्यस्तै उपसभापतिमा डिकप्रसाद घिमिरे, सचिवमा इन्दिरा प्रसाईं, सहसचिवमा ईश्वर घिमिरे र कोषाध्यक्षमा डिल्लीबहादुर कार्की छानिएका छन् । साधारणसभाले दिनेशराज सुवेदी, डा. ससितकुमार यादव, राजकुमार राजवंशी, राजेन्द्र घिमिरे, दुर्गा पोखरेल, ...

एवीसी नेपालद्वारा तीन महिनामा ५५ जनालाई मनोपरामर्श 

एवीसी नेपालद्वारा तीन महिनामा ५५ जनालाई मनोपरामर्श 
विराटनगर ÷ एवीसी नेपाल विराटनगरले पछिल्लो तीन महिनामा ५५ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत दोस्रो चरण सरोकारवालाहरुँगको पैरवी बैठकमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्माले विभिन्न जिल्लाका ५५ जनालाई १ सय २१ प्रकारका सेवा उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले बलात्कार, यौन दुव्र्यहार, पारिवारिक हिंसालगायतका सेवा उपलब्ध गराएको...

‘तुइन जिन्दगी’ सार्वजनिक

‘तुइन जिन्दगी’ सार्वजनिक
वरिष्ठ साहित्यकार डा.रेणुका सोलुको एघाराैं कृति संस्मरणात्मक निबन्धसङ्ग्रह ‘तुइन जिन्दगी’ काे लाेकार्पण तथा परिचर्चा भएको छ। ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पुस्तकालय हलमा एक भव्य कार्यक्रमबिच पुस्तककाे लाेकार्पण भएको हो। माननीय गगनकुमार थापा, वरिष्ठ साहित्यकार माया ठकुरी, प्राडा सावित्री मल्ल कक्षपती, समाजसेवी आङ्गेलु शेर्पा, टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, अशे...

कटान गरेको केशलिया खोलामा तटबन्धन निर्माण गरिने

कटान गरेको केशलिया खोलामा तटबन्धन निर्माण गरिने
विराटनगर ÷ तीन दिनको अविरल वर्षाका क्रममा केशलिया खोलाले कटान गरेको स्थानमा तटबन्ध बनाइने भएको छ । विराटनगर–१२ स्थित महानगर आवास परियोजनाको सम्पन्न बस्ती पश्चिमबाट केशलिया खोलाले कटान गरेर बस्तीमा प्रवेश गरेको थियो । बाढी बस्ती प्रवेश गर्दा सो क्षेत्रका अधिकांश क्षेत्र डुबानमा परेको थियो । कोशी प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयको सहयोगमा तटबन्ध निर्माण गरिने भएको हो । पूर्वमुख्यमन्त्री...

गीतकार बालक गुरुङको ‘प्रिय प्रिया’ सार्वजनिक

गीतकार बालक गुरुङको  ‘प्रिय प्रिया’ सार्वजनिक
गीतकार बालक गुरुङको शब्द रचना रहेको सुगम सङ्गीतमा आधारित नयाँ गीत ‘प्रिय प्रिया’ सार्वजनिक भएको छ । यो गीतलाई गीतकार बालक गुरुङले नै सङ्गीतवद्ध गर्नुभएको हो । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा रेकर्ड भएको गीतलाई दीवेश राईले सङ्गीत संयोजन गर्नुभएको छ भने योगेन मुकारुङले यसलाई मिक्सिङ तथा माष्टरिङ गर्नुभएको छ । यो गीत निकै रोमान्टिक बनेको छ । गायक राजेशपायल राईको गायकीमा एउटा बेग्लै ...

बाढीपहिरोमा पूर्वराजा पनि चिन्तित

बाढीपहिरोमा पूर्वराजा पनि चिन्तित
पूर्वराजा ज्ञानेन्द्र शाहले अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बाढीपहिरो र डुबानबाट परेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै केही दिनअघि नै भारी वर्षा हुनसक्ने मौसमी पूर्ण सूचना हुँदाहुँदै पनि त्यसमा अग्रिम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यत्रो मानवीय र भौतिक क्षति हुनु निकै दुःखद कुरा रहेको बताउनुभएको छ । द...

हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्दार

हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्दार
काठमाडौँ । गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हाल सम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्दार गरेको छ । गृह मन्त्रालयकमाम प्रवक्ता एवं सहसचिब ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइएपनि...