आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २२ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २२ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन । व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष–बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्याई बोल्नाले समस्या उत्...

सम्पुर्ण छायांकन कोशी प्रदेशमा हुने फिल्म ‘बलिदान’ को छायांकन सुरु

सम्पुर्ण छायांकन कोशी प्रदेशमा हुने फिल्म  ‘बलिदान’ को छायांकन सुरु
लामो समय देखि सेट डिजाइनको कामले गर्दा छायांकनमा ढिलाई भएको फिल्म ‘बलिदान’को शुभ-मुहूर्त गरिएको छ । तीजको दिन लाई लक्षित गरेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा मन्दिरमा शुक्रबार मुहूर्त गरिएको हो । छायांकन भने शनिबार भदौ २२ गते बाट सुरु हुने छ । फिल्मको पहिलो दृश्य शनिवार मोरङको इटहरीमा छायाङ्कन गरिनेछ, अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको पहिलो दृश्य खिचिनेछ । समीर भट्ट , अर्पण थापा, सौगा...

तीज बिशेष शुभकामना आदानप्रदान गर्दै अटोमोटिभ ब्यवसायीले खाए दर

तीज बिशेष शुभकामना आदानप्रदान गर्दै अटोमोटिभ ब्यवसायीले खाए दर
काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले तीजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । ब्यावसायीहरुले महिला दिदीबहिनीहरुको महान पर्वमा संस्कृति, परम्परा जोगाउने उद्देश्यले संस्थामा रहेका नारीहरुलाई दर खुवाउने सँगै शुभकामना आदान प्रदान गरेको हो । संस्थाका अध्यक्ष खगेन्द्र बहादुर बमले तीजको अवसरमा बिशेष गरी महिला दिदीबहिनीहरुका लागी भन्दै शुभकामना आदान प्रदान का...

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त
काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । ल...

गीतकार कैलाश घिमिरेको बालिका बोलको गीतको भिडियोको चर्चा

गीतकार कैलाश घिमिरेको  बालिका बोलको गीतको भिडियोको चर्चा
काठमाडौँ । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईंको बालिका बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीतकार कैलाश घिमिरेको शब्द तथा संगीतकार श्रीकन्त सोनवानेको संगीत रहेको छ। युवा निर्देशक अनुप चापागाईको निर्देशनमा तयार भएको भिडियो नारी शक्तिमा आधारित छ । यो समाचार तयार पार्दासम्म भिडियो करिब १ लाख ३० हजार दर्शकले हेरिसकेका छन् । भिडियेमा समाजमा हुने विभेद शोषण लगायतका ...

मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न

मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न
विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर १० को आयोजनामा मानव बेचबिखनका विषयमा बालबालिकाहरूसित अन्तरक्रिया सम्पन्न भएको छ । मानव बेचबिखनविरुद्धको अठारौं अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर वडा कार्यालयले विद्यार्थी बालबालिकाहरूसित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । ‘तीनै तहको सरकारको प्रतिबद्धता मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ नाराका साथ आयोजित कार्यक्रममा वडाध्यक्ष अर्जुन गिरीले म...

जब मेयर कोइराला मानवसेवा आश्रमका आमाहरुसित नाचे….

जब मेयर कोइराला मानवसेवा आश्रमका आमाहरुसित नाचे….
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–१० तीनटोलियास्थित मानवसेवा आश्रममा आश्रितहरूसित खुसी साटासाट गर्नुभएको छ । मेयर कोइरालाले आश्रमका आमाहरूसित गीतका गीतमा नाचेर खुसी साट्नुका साथै हौसलासमेत दिनुभयो । महानगरपालिकाले तीजका अवसरमा आश्रम परिसरमा आयोजना तीज मिलन कार्यक्रममा मेयर कोइराला आश्रित आमा र दिदीबहिनीहरूसित नाचेर खुसी साट्नु भएको छ । मेयर कोइराला तीजका गीतमा आश्र...

मानव बेचबिखन विरुद्ध व्युरो र शान्ति फाउण्डेसनले मानव बेचबिखनबारे वृतचित्र निमार्ण गर्ने

मानव बेचबिखन विरुद्ध व्युरो र शान्ति फाउण्डेसनले मानव बेचबिखनबारे वृतचित्र निमार्ण गर्ने
काठमाडौँ, भदौ २० गते । मानव बेचबिखन विरुद्ध व्युरो र शान्ति फाउण्डेसनले मानव बेचबिखनबारे समाजमा चलेका गलत मान्यता र बुझाईलाई चिर्न “छोटा वृत्तचित्र” निर्माण गर्ने भएको छ । १८ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको सन्दर्भमा व्यूरो र फाउण्डेशनले नेपालमा बदलिदो अवस्थामा रहेको मानव बेचबिखनको क्रियाकलापबारे छोटा भिडियोहरु तयार गर्न लागेको हो । मानव बेचबिखन विरुद्धको व...

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक
काठमाण्डौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच को अभिनय छ ...

कम्बोडियाको ‘मिस प्लानेट २०२४’मा सहभागी हुँदै नर्स अलिसा

कम्बोडियाको ‘मिस प्लानेट २०२४’मा सहभागी हुँदै नर्स अलिसा
काठमाडौंँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्नेछिन् । प्रतियोगीताका लागि उनी यतिबेला बिभिन्न प्रशिक्षणको तयारीमा छिन् । प्रतियोगीतामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाउने सोचमा छिन् । कम्बोडियामा बौद्ध धर्मालम्बि धेरै हुने भएकोले उनले यो सोच ...