हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति गठन

हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति गठन
काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटना छानविनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चा...

दुबईबाट रिलिज गरियो गायक शंकर श्रेष्ठको ‘आदत’ (भिडियो )

दुबईबाट रिलिज गरियो गायक शंकर श्रेष्ठको ‘आदत’ (भिडियो )
काठमाडौँ । गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘आदत’ को भिडियो सार्वजनिक गरिएको छ। दुबईमा सम्पन्न एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो । नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा भिडियो सार्वजनिक गरिएको हो । सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको गीतमा पुस्कर खत्रीको एरेन्ज रहेको छ । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा शंकर श्रेष्ठ,गीता ढुंगाना र सुमन स...

छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउँछौं : मुख्यमन्त्री कार्की

छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउँछौं : मुख्यमन्त्री कार्की
विराटनगर २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको छ । उहाँले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै बीमा नीति कार्यान्वयनमा ल्याउने बताउनु भएको हो । उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत बीमा इकाई स्थापना गर्ने जानकारी दिनुभयो । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मुख्यमन्त्री त...

श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप !

श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप !
काठमाडौँ । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरको आफ्नो प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको छ ।  भारतीय मिडियाहरुले राहुल र श्रद्धाको ब्रेकअप भएको उल्लेख गरेका छन् । ब्रेकअप भएको खबरकै बीचमा श्रद्धाले सामाजिक संजालमा राहुल र उनकी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेपछि ब्रेकअपको खबर अझ चर्चामा रहेको छ । केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी थिइन् । यी ...

नेप्सेमा रेकर्ड गिरावट, २३ अर्ब ३१ करोडको कारोबार

नेप्सेमा रेकर्ड गिरावट, २३ अर्ब ३१ करोडको कारोबार
काठमाडौँ । नेप्से परिसूचकमा १४५ अंकको ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो । आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७  कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ । आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडसहित सात कम्पनिको शेयर म...

घिनाघाटको नयाँ पुलबाट भारतीय नम्बर प्लेटको एउटा ट्रक खस्यो

घिनाघाटको नयाँ पुलबाट भारतीय नम्बर प्लेटको एउटा ट्रक खस्यो
विराटनगर । विराटनगरको पुष्पलाल चोकपूर्व घिनाघाटको निर्माणाधीन नयाँ पुलबाट भारतीय नम्बर प्लेट बीआर ०६ जीडी ५४४४ नम्बरको एउटा ट्रक खसेको छ । तीब्र गतिमा पुष्पलाल चोकतर्फ आउँदै गरेको भारतीय ट्रक पुलबाट गएराती करिव ११ बजेतिर पुलबाट ट्रक खसेको हो । पुरानो पुलमा अड्किएका कारण ट्रक सिंघीया खोलामा खस्न भने पाएन ।उक्त ट्रक नयाँ पुलको रेलिङ भत्काउँदै पुरानो पुलमाथि खसेको छ । पुरानो पुलबाट ठूला सवारी साधन ...

आजको राशिफल : २०८१ श्रावण २२ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८१ श्रावण २२ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मौका पर्खंदा स्थितिमा सुधार आउनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला । शुभचिन्तकहरू टाढिन सक्छन् । अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पहिलेको सफलताले हौ...

संविधान संशोधनको विरोधी नभएको – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री दाहाल

संविधान संशोधनको विरोधी नभएको – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री दाहाल
मोरङ,२२ साउन ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले संविधान संशोधनको बिरोधी नभएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो बेलुकी सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफ्नो पार्टी जनताले अहिलेसम्म प्राप्त उपलव्धिलाई टेकेर एवं उत्पीडित जाति, क्षेत्र र समुदायलाई अझ वढी अधिकार सम्पन्न बनाउन संविधान संशोधनको पक्षमा रहेको प्रष्ट पार्नु भयो । पूर्व प्...

सडक सुशासनका लागि ट्राफिक लाइट जडान

सडक सुशासनका लागि ट्राफिक लाइट जडान
मोरङ,२२ साउन ः कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ट्राफिक दुर्घटना न्यूनीकरण गर्न विराटनगरको वरगाछी चोकमा आज देखि ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ। मन्त्रालयले रु २३ लाखको लागतमा ल्याएको उक्त्त ट्राफिक लाइट मोरङ जिल्लामा पहिलो भएको र यसको स्थापनाबाट सवारी आवागममा सहज हुनुका साथै दुर्घटनामा न्यूनिकरण हुने मन्त्रालयका सह सचिव कमल थापाले बताउनु भयो । आन्तरिक मामिला तथा कानुनमन्त...

काभा महिला भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल समूह उपविजेता, सेमिफाइनलमा इरानसँग खेल्ने

काभा महिला भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल समूह उपविजेता, सेमिफाइनलमा इरानसँग खेल्ने
काठमाण्डाै – काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५-८, दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-१८ ले हरायो । यो जीतसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेको छ । अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेको इरानसँग ...