काव्य म्युजिक अवार्ड २०८१-भव्य रुपमा सम्पन्न
काठमाण्डौ । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा काव्य म्युजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम माननीय पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राष्ट्रिय नाँचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड तेश्रो संस्करण थियो ।
काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको अध्यक्षता सम्प...














