महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

महानगरद्वारा डेंगु फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन
विराटनगर ÷ विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ । डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियानमा सञ्चालन गरेको हो । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागितामा खोज र नष्ट ग...

वि.सं.२०८१ असार २० गते बिहिबारको राशिफल : श्रीपाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८१ असार २० गते बिहिबारको राशिफल : श्रीपाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ ।विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ, आर्थिक लाभ हुने दिन छ । वृष– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभ...

मुकुल ढकाललाई सात दिनका लागि महामन्त्रीबाट निलम्बन गर्ने रास्वपाको निर्णय

मुकुल ढकाललाई सात दिनका लागि महामन्त्रीबाट निलम्बन गर्ने रास्वपाको निर्णय
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ । हिजो बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासनविपरीत काम गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको हो । बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ । ढकाललाई दिइएको निलम्बनको पत्रमा पार्टी अनुशासन विपरी...

राज्यको तीनवटै तहमा दलित महिलाको लागि बजेट छुट्याउनुपर्ने माग

राज्यको तीनवटै तहमा दलित महिलाको लागि बजेट छुट्याउनुपर्ने माग
विराटनगर, अषाढ १९ गते । राज्यको तीनवटै निकाय संघिय, प्रदेश र स्थानीयतहका पालिकाहरले दलित महिलहरूकाे लागि छुट्याउनु पर्ने माग गरेका छन । नेपाल पत्रकार महासंघ माेरंगका सभाहलमन विकास प्रक्रियामा दलित महिलाको समाहिकरणका लागि संचारकर्मीहरूकाे भूमिका विषयक अन्तरक्रियामा साे माग अगुवा दलित महिलाहरूले गरेका हुन । दलित महिलाहरुको हक अधिकारका विषय कागजमा लेखिएपनि ब्यवहारमा भने लागू हुन नसकेको समेत दलित अग...

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा सडक दौड हुँदै

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा सडक दौड हुँदै
विराटनगर । नेपाल खेलकुद महासंघ नेकोस राष्ट्रिय एथलेटिक्स संघले मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा सडक दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बुधबार विहान विराटनगरमा हुने दौड प्रतियोगितामा खुल्ला तर्फ महिला र पुरुष तथा १५ वर्ष मुनिका विद्यालय स्तरीय छात्र र छात्रा तर्फका इभेन्ट हुने संघले जनाएको छ । आज पाञ्चालीस्थित मदन आश्रीत भवनमा पत्रकार सम्मेलन गर्दै नेकोस राष्ट्रिय एथलेटिक्स संघका ...

असार १९ गते बुधबार, यस्तो छ तपाईको राशिफल

असार १९ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनुपर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एक्लोपनाको अनुभूति हुनेछ ...

गणतन्त्र बलियो बनाउन कांग्रेस-एमाले सहकार्य: निधि

गणतन्त्र बलियो बनाउन कांग्रेस-एमाले सहकार्य: निधि
काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गणतन्त्रलाई बलियो बनाउन कांग्रेस र एमालेबीच सहकार्य भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकार भेटमा उनले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताएका हुन् ।​ पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले देशमा रहेका समस्या समाधानका ला...

पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बन्धी कागजात नियन्त्रणमा

पोखरा महानगरपालिकामा अख्तियारको छापा, मणिपालसम्बन्धी कागजात नियन्त्रणमा
पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ। आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा मारेको हो। मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै यसबारे अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगरबाट कागजात नियन्त्रणमा लिएको बताइएको छ। अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म ...

विष्णु डुम्रेको नयाँ गीत हरियो डलर सार्वजनिक

विष्णु डुम्रेको नयाँ गीत हरियो डलर सार्वजनिक
काठमाण्डौं नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय रहेका विष्णु डुम्रेको नयाँ गीत हरियो डलर सार्वजनिक भएको छ । गीतमा लामो समय देखी रमाउँदै आउनु भएका लोक गायक बिष्णु ले हरियो डलर ( २ लिएर आउनु भएको छ सो गीतमा रचना रिमाल र बिष्णु डुम्रे को स्वर रहेको छ । गीतमा मौलिक ढंगबाट सकारात्मक किसिमको सन्देश समेटिएको छ । भिडिको ९०%सुटिङ अमेरिकाको केन्टुकी राज्यमा भएको छ भने १० % नेपालको नवलपरासी जिल्लाम...

अनलाइन माध्यमबाट बालबालिकामाथि हुने हिंसा रोक्न सिविनको मागमा सरोकारवाला प्रतिबद्ध

अनलाइन माध्यमबाट बालबालिकामाथि हुने हिंसा रोक्न सिविनको मागमा सरोकारवाला प्रतिबद्ध
काठमाडौं । बालबालिकामाथि डिजिटल माध्यमबाट हुने यौन हिंसा रोक्न माग गर्दै गैरसरकारी संस्था सिविन नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा सिविनले मन्त्रालयका उपसचिव एवं बाल संरक्षण तथा विकास शाखा प्रमुख दीपक ढकाललाई ज्ञापन पत्र बुझाएको हो। संस्थाका कार्यक्रम निर्देशक कुमार भट्टराईले उपसचिव ढकाललाई १३ बुँदे ज्ञापनपत्र बुझाए...