सरोज के लामाको शब्द संगीत र स्वरमा ’साझँ पर्नु अघी ’सार्वजनिक

सरोज के लामाको शब्द संगीत र स्वरमा  ’साझँ पर्नु अघी ’सार्वजनिक
काठमाण्डौं १४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली स...

आज असार ३ गते सोमबारको राशिफल पढ्नुहोस

आज असार ३ गते सोमबारको राशिफल पढ्नुहोस
शुभप्रभात/ २०८१ असार ३ गते | साेमवार १७ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष एकादशी तिथि। चित्रा नक्षत्र, १२ः५८ बजेपछि स्वाती। चन्द्रराशि तुला। उपप्रा । मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो तथा महँगो साबित हुनेछ। भेटघाटले काममा अलमल्याउन सक्छ। तापनि म...

फिल्म ‘आचार्य’ को गीत ‘आगोको राप ‘ सार्वजनिक (भिडियो )

फिल्म ‘आचार्य’ को गीत ‘आगोको राप ‘ सार्वजनिक (भिडियो )
काठमाडौं । असार ७ गतेदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को गीत 'आगोको राप ' सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीतमा सत्यराज र स्वरुपराज आचार्यको स्वर छ। भक्तराज आचार्य संगीत रहेको गीतलाइ नवराज लम्सालले लेखेका हुन् । भिडियोमा फिल्मका कलाकार सत्यराज आचार्य,दयाहाङ राई,अरुणा कार्की,स्वर्गीय गोपाल भुटानी लगायत प्रस्तुत छन्। १३ वर्ष अघि नै निर्माण भ...

महानगरका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीलाई जलनसम्बन्धी तालिम

महानगरका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीलाई जलनसम्बन्धी तालिम
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरुका लागि जलन (बर्न) र स्केल्ड सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।यदि कसैलाई आगोबाट जलन भयो भने तत्कालै के गर्ने ? प्राथमिक उपचार कसरी गर्ने ? त्यसपछि कहाँ समन्वय गर्नेलगायतका विषयमा सहभागीलाई जानकारी गराइएको थियो । कीर्तिपुर अस्पतालका चिकित्सक प्रा.डा. शंकरमान राईले सहभागीहरुलाई विस्तृत रुपमा जलनसम...

महानगरद्वारा मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी सुरु

महानगरद्वारा मनसुनजन्य विपद न्यूनीकरणको पूर्वतयारी सुरु
विराटनगर ÷ विराटनगर महानगरपालिकाले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुरु गरेको छ । महानगरले बाढी र डुबानको क्षेत्र पहिचान गरी व्यवस्थापन गर्न तयारी सुरु गरेको हो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा सरोकारवालासहितको बैठक बसी पूर्वतयारीलाई तीव्रता दिएको छ । सम्भावित डुबान हुने क्षेत्रको पहिचान गरी विस्था...

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण
काठमाडौं । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान (रेकर्ड )हरु बनाउदै आएका छन् । यस्तैमा सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चीन तर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन । निमाले यही वस...

उमेश राई फुलन्देकी आमा, सन्जु लामा, ऋतु तामाङ्ग र आइत ग्रम्बाको अभिनयमा “चौबन्दीको तुना” आयो

उमेश राई फुलन्देकी आमा, सन्जु लामा, ऋतु तामाङ्ग र आइत ग्रम्बाको अभिनयमा “चौबन्दीको तुना” आयो
काठमाण्डौ । बिशेष गरेर प्रत्यक्ष दोहोरीमा अब्बल गायिका सन्जु लामाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "चौबन्दीको तुना" बोलको गीत ल्याएकी छिन् । उनले हिरा भन्दा कम अरे, मखमली गुंगेरी, दशैँ यर्जी तिहार खर्जी, ल्हाेछार खजी लगायत थुप्रै गीत बजारमा ल्याइसकेकी छिन् । यसपटक भर्खरै सार्वजनिक भएको गीतलाई लय बिनोद ढकालले तयार परेका हुन् भने शब्द कृष्ण राई बिन्दाशको रहेको छ । सन्...

हामी र हाम्रो कृति समाजद्धारा सस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङ सम्मानित

हामी र हाम्रो कृति समाजद्धारा  सस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङ सम्मानित
काठमाण्डौं, असार १ । हामी र हाम्रो कृति समाजले सस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङलाई आज काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । अमेरिकालाई कार्यक्षेत्र बनाई अमेरिका रहँदै आउनु भएका साहित्यकार योञ्जनलाई सो अवसरमा सम्मान गरिएको हो । नेपाली गीत लेखनको क्षेत्रमा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुयाउर्दै आउनु भएका साहित्यकार योञ्जन नेपाल आएको सन्दर्भ पारेर सम्मान ...

पोखरिया माविले आयोजना गरेको वक्तृत्वकलामा राधिनी प्रथम

पोखरिया माविले आयोजना गरेको वक्तृत्वकलामा राधिनी प्रथम
विराटनगर÷ पोखरिया माविले आयोजना गरेको विराटनगर महानगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयकी छात्रा रागिनी न्यौपाने प्रथम भएकी छन् । ‘पर्यटनको विकासका सम्भावना, चुनौती र अवसर’ विषयक वक्तृत्वकला प्रतियोगितामा १५ सामुदायिक विद्यालयका २७ प्रतिस्पर्धीलाई पछि पार्दै रागिनीले प्रथम स्थान प्राप्त गरेकी हुन् । उनले नगद ८ हजारका साथमा प्रमाणपत्र र ट्रफी हात पारिन् । त्यस्तै जनता नमुना मावि...

खोटाङ सामाजिक सेवा मञ्चद्वारा विमल कोइराला सम्मानित

खोटाङ सामाजिक सेवा मञ्चद्वारा विमल कोइराला सम्मानित
विराटनगर ÷ खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ । साढे चार दकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राजनैतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृ...