आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २९ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २९ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मिथुन– एउटै का...

बाजुराबाट रेडियो नेपालको रिले प्रसारण सुरु

बाजुराबाट रेडियो नेपालको रिले प्रसारण सुरु
बाजुरा। रेडियो नेपालले बाजुराबाट एफ एम रिले प्रसारण सुरु गरेको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर-७ कालाजग्रा पोरखेगढीबाट एफ एम ब्यान्डको ९८ मेगाहर्जमा परीक्षण प्रसारण सुरु गरेको हो । कालाजग्रामा रहेको नेपाल टेलिकमको रिपिटर टावर सँगै रेडियो नेपालको एफ एम रिले स्टेसन स्थापना गरी ५ सय वाट क्षमताको ट्रान्समिटर जडानका साथ प्रसारण सुरु गरिएको जडान कार्यमा संलग्न टोली प्रमुख वरिष्ठ प्रावि...

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पत्र

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पत्र
मोरङ,२९ जेठ ः कोशी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी विराटनगरमा सम्पत्र भएको छ । गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक ममिला तथा कानून मन्त्रालयद्धारा संयुक्त्त रुपमा आयोजित गोष्ठमा शान्ति सुरक्षा कायम राख्न बृहत छलफल भएको थियो । सुरक्षाका सबै निकाय रहेका सो गोष्ठीमा आउका निस्कर्षलाई कार्यान्वयनमा खरो उत्रने , सूचना व्यवस्थापन प्रभावकारी बनाउने , गैर कानूनी कार्य र सामाजिक सद्भाव बिथोल्ने ...

डिभाइस सम्बन्धी तालिम

डिभाइस सम्बन्धी तालिम
मोरङ,२९ जेठ ः सामाजिक सुरक्षा भत्ताप्राप्त गर्ने लाभग्राहीलाई राष्ट्रिय परिचय पत्रमा आधारित वायोमेट्रिक्स मार्फत प्रमाणीकरण गराउनका लागि डिभाइस सञ्चालन सम्बन्धी तालीम आज यहाँ शुरु भएको छ । राष्ट्रिय परिचय पत्र विभाग तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित दुई दिने कोशी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेशका विभित्र पालिकाका १५० जनाको सहभागिता रहेको छ । गृहमन्त्रालयका सचिव ...

सामुदायिक विद्यालयका प्रअसित महानगरको कार्यसम्पादन सम्झौता

सामुदायिक विद्यालयका प्रअसित महानगरको कार्यसम्पादन सम्झौता
विराटनगर ÷ विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर वृद्धि गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले प्रधानाध्यापकहरूसित कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा सोमबार भएको कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसित कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयप्रति पछिल...

महानगरद्वारा सफाइकर्मीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना

महानगरद्वारा सफाइकर्मीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना
विराटनगर ÷ विराटनगर महानगरपालिकाले सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । महानगरमा कार्यरत सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधिसमेत वितरण गरिएको छ । कार्यक्रमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उहाँले उच्च रक्तचापको परीक्षण गरेर शिविरको उद्घाटन गर्नुभएको थियो । नेपाल डेब्लोप्मेन्ट सोसाईटीसँग महानगरले सहकार्य गरेर स्वास्थ्य शिविर र अभिमुखीकरण कार्यक्रम आयोजना...

विराटनगरको सडक सौन्दर्यकरणका लागि कृषि विकास बैंकको पनि सहयोग 

विराटनगरको सडक सौन्दर्यकरणका लागि कृषि विकास बैंकको पनि सहयोग 
विराटनगर ÷विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि कृषि विकास बैंकले पनि सहयोग रकम प्रदान गरेको छ । बैंकले सोमबार महानगरका मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । महानगरमा आयोजित कार्यक्रममा बैंकका...

उपप्रधान एवं गृहमन्त्री लामिछाने ःप्रदेश स्तरीय सुरक्षा गोष्ठी उद्घाटन

उपप्रधान एवं गृहमन्त्री लामिछाने ःप्रदेश स्तरीय सुरक्षा गोष्ठी उद्घाटन
विराटनगर, २७ जेठ ः उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले कोशी प्रदेश सुरक्षा गोष्ठीको आज एक समारोहको बीच यहाँ उद्घाटन गर्नु भयो ।गृहमन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा संयुक्त रुपमा विराटनगरमा सो गोष्ठी शुरु भएको हो । भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारी,गृहमन्त्रालयका सचिव , नेपाल...

तेक्वान्दो खेलाडीको जुनियर ग्रेडिङ

तेक्वान्दो खेलाडीको जुनियर ग्रेडिङ
विराटनगर, २७ जेठ रास्ट्रिय तेक्वान्दो संघ मोरङको आयोजनामा सुन्दरहरैंचामा आयोजित एक कार्यक्रमबीच तेक्वान्दो खेलाडिको जुनियर ग्रेडिङ सम्पन्न भएको छ । तीन महिनासम्म संचालित तेक्वान्दो तालिमपछि खेलाडिलाई ह्वाइट बेल्डदेखि रेड बेल्टसम्म ग्रेडिङ गरिएको हो । उक्त ग्रेडिङ समारोहमा ३७५ जना खेलाडीको सहभागीता थियो । उक्त कार्यक्रममा तेक्वान्दो मोरङका अध्यक्ष इन्द्रबहादुर तामाङ, मोरङ जिल्ला खेलकुद विकास स...

पाँचलाख १४ हजार नक्कली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ

पाँचलाख १४ हजार नक्कली नोटसहित काठमाडौंबाट दुई महिला पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंका कलंकीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति काठमाडौं महानगरपालिका–१४ कलंकीमा ५ लाख १४ हजार नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक हजार र पाँचसय दरका नोट बरामद गरेको परिसरले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर १४ बस्ने वर्ष ४७ की तारा देवी डंगोल र नागार्जुनकी ४१ ...