यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ

यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ
काठमाडौँ । सयौं महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन् । जर्मनीबाट फर्किएर भारत आउदै गरेका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेश गरिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रज्जवल रेवन्ना सेक्स भिडियो काण्डका मुख्य अभियुक्त हुन् । एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा...

सुन तोलामा १७ सयले बढ्यो

सुन तोलामा १७ सयले बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ  । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १७ सय ले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ । यसअघि बिहिबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर च...

चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी
काठमाडौँ । भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन् । अब उनी ४५ घण्टा अर्थात् जुन १ गते साँझसम्म समुन्द्रमा बनेको विवेकानन्द रक मेमोरियलमा ध्यान गर्ने छन् । आज उनको ध्यानको दोस्रो दिन हो । मोदीको ध्यानका धेरै तस्विरहरु बाहिर आएका छन् । तस्विरमा प्रधानमन्त्री मोदी केसरन ...

अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ
तनहुँ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्‍याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहर...

अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा
काठमाडौँ । उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीया कभानीले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेका हुन् । कभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेलखेलेका छन् । यस क्रममा उनले चार विश्वकपमा सहभागिता, एक कोपा अमेरिकाको उपाधि र ५८ गोलपछि सन्...

बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइबाको स्वरमा “सुसाइट नोट” सार्वजनिक

बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइबाको स्वरमा “सुसाइट नोट” सार्वजनिक
काठमाण्डौ ।  लोक तथा दोहोरी गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "सुसाइट नोट" लिएर आएका छन् ।  आफुले मायाँ गरेको मान्छेले धोका दिँदा भोग्नु परेको पिंडामा आधारित यस गीतलाई उनै प्रतिभावान कलाकार बद्रिले नै लेखेका हुन् । गीतमा बद्रि प्रसाद सिटौला र कोपिला तामाङ्ग वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ । स्थायी घर नुवाकोट भएका बद्रि, नेपाली लोक तथा दोहोरी गीत संगीतमा लागेक...

बिजय पुन र उशा उप्रेतिको अभिनयमा धुर्वको “गल्बन्धि बैना” बजरमा

बिजय पुन र उशा उप्रेतिको अभिनयमा धुर्वको “गल्बन्धि बैना” बजरमा
काठमाण्डौ । धेरै गीतहरुलाई ओझेल पार्ने सम्भावनामा एक गीत भर्खरै सार्वजनिक भएको छ । उक्त गीत धुर्व जी.सि को नाममा 'गल्बन्धि बैना, बोलको रहेको छ ।  गायक तथा सर्जक धुर्वले यस भन्दा पहिले पनि थुप्रै गीत बजारमा ल्याइसकेका छन् । उनले केहि बिकृतिजन्य लोक दोहोरी गीतले छोपेको सांगीतिक क्षेत्रलाई सङ्ग्लो बनाउनेमा यस गीतको महत्वपुर्ण भूमिका रहने बिश्वास गरेका छन् । प्रस्तुत गीतमा धुर्व जी.सि र एलिना चौहान...

राष्ट्रिय जनगणको २०७८ को तथ्याङकप्रति शंका व्यक्त–अपाङ्ग महासङ्घ

राष्ट्रिय जनगणको २०७८ को तथ्याङकप्रति शंका व्यक्त–अपाङ्ग महासङ्घ
विराटनगर,१७ जेठ । राष्ट्रिय जनगणना २०७८ मा अपाङगताको तथ्याङ्क विश्वसनी नभएको आशंका सरोकारवालाहरुले व्यक्त्त गरेका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र राष्ट्रिय महाङग महासंघ कोशीद्वारा आज यहाँ आयोजित राष्ट्रिय जनगणना –२०७८ मा आपाङगता सम्वन्धी तथ्याङकीय प्रतिवेदनको नतिजाले समेटिएका विषयहरुमा प्रदेशस्तरीय सरोकारवाला निकायसंग पैरवी तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राष्ट्रिय अपाङ्ग महा...

राष्ट्रपतिसमक्ष चार मुलुकका राजदुतले पेश गरे ओहोदाको प्रमाणपत्र

राष्ट्रपतिसमक्ष चार मुलुकका राजदुतले पेश गरे ओहोदाको प्रमाणपत्र
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र घानाका गैरआवासीय राजदूत डा विनफ्रेड नी ओकाइ हामोण्ड, गणतन्त्र बुल्गेरियाका गैरआवासीय राजदूत निकोलेइ यानकोभ, इरिट्रियाका गैरआवासीय राजदूत अलेम वल्डेमारियम र ग...

स्व दली वाम आन्दोलनका अग्रज योद्धा हुनुहन्थ्यो – मुख्यमन्त्री कार्की

स्व दली वाम आन्दोलनका अग्रज योद्धा हुनुहन्थ्यो – मुख्यमन्त्री कार्की
मोरङ, १६ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्व. राधेश्याम दली वाम आन्दोलनका अग्रज योद्धा हुनु भएको बताउनु भएको छ। नेकपा एमाले मोरङ कमिटी र पुष्पलाल स्मारक समिति विराटनगरद्वारा संयुक्त रुपमा हिजो साँझ यहाँ आयोजित ‘नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा राधेश्याम दलीको स्मृतिमा प्रकाशित पुस्तकको लोकापर्ण समारोहमा उहाँले स्व.दली मुलुकमा एकतन्त्रीय शासन अन्त्यका लागि गर्...