जेठ ०८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

जेठ ०८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर,...

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु
काठमाडौँ । भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कबीरधाम जिल्लाका दुई दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप गाडीमा गाउँ सेमराहा फर्किरहेका थिए । पिकअप अनियन्त्रित भई खाल्डोमा खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ । उक्त दुर्घटनामा १...

इरानमा पाँच दिनको राष्ट्रिय शोक

इरानमा पाँच दिनको राष्ट्रिय शोक
काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रायसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो । राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बरलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले मोख्बर...

शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढ्याे, पाैने ६ अर्ब रुपैयाँकाे काराेबार

शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढ्याे, पाैने ६ अर्ब रुपैयाँकाे काराेबार
काठमाण्डाै – शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ विन्दुमा पुगेको छ । आज फाइनान्स, बीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, बैकिङ समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सामुदायिक लघुवित्त, बुद्ध भूमि हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्त...

चट्याङ लागेर सङ्खुवासभामा एकै गाेठका ७२ वटा भेडा मरे

चट्याङ लागेर सङ्खुवासभामा एकै गाेठका ७२ वटा भेडा मरे
सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएकाे शनिवार रातकाे समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका जानकारी दिनुभयो । सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले सोमबहादुर लिम्बूको चार सय भेडामध्ये ७२ वटा भेडा मरेका जानकारी दिनुभयो । रातको समयमा हुरीस...

कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो । आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ । नेकपा एमाले, ने...

दुर्गादेवी र सुमृति बने ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ को विजेता

दुर्गादेवी र सुमृति बने ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ को विजेता
काठमाडौँ । दुर्गादेवी पौडेल अधिकारी र सुमृति शाक्य तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’को विजेता बनेका छन् । क्याफे थिमतर्फ दुर्गादेवी र थेसिस थिमतर्फ सुमृती विजेता बनेका हुन् । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरि सुभारम्भ गरिएको एक्स्पोमा थेसिस तर्फ भने यलिना ताम्राकार दोस्रो, न्यान्सी सिन्टाकला तेस्रो हुँदा पब्लिक च्वाइस अवार्ड सक्रिता राजथलाले प्राप्त गर्दा क्य...

‘फर्की फर्की’मा जसिताको साथी बनेकी समृद्धि

‘फर्की फर्की’मा जसिताको साथी बनेकी समृद्धि
जेठ १० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फर्की फर्की’बाट समृद्धि अर्यालले नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । हङकङमा रहँदा उनको परिवारले अभिनेता अनमोल केसीको कुरा गर्थे । तर, उनको पहिलो फिल्म नै अनमोल केसी सँग भयो। उनी यो फिल्ममा जसिता गुरुङको साथीको भूमिकामा छिन् । उनी साथीको लागि जे पनि गर्न सक्ने किसिमको क्यारेक्टरमा छिन् । साथीको राम्रो होस् भनेर चिताउने क्यारेक्टर छ’, उनी भन्छिन्, ‘म रियल लाइफम...

‘ड्युन २’ देखि ‘क्रू’सम्म : यो साता ओटीटीमा कुन फिल्म र सिरिज हेर्ने ?

‘ड्युन २’ देखि ‘क्रू’सम्म : यो साता ओटीटीमा कुन फिल्म र सिरिज हेर्ने ?
काठमाडौं । कतिपय दर्शक फुर्सद नहुँदा हलमा गएर फिल्म हेर्न पाउँदैनन् । उनीहरु घरमै बसेर रोमाञ्चक कार्यक्रम र फिल्म हेर्न रुचाउँछन् । यो साता ओटीटी प्लाटफर्ममा केही लोकप्रिय फिल्म र सिरिज स्ट्रिमिङ हुँदैछन्, जुन दर्शकलाई सप्ताह सेलिब्रेसनको राम्रो अवसर हुनसक्छ । ड्युन : पार्ट २ ‘ड्युन २’ फ्रान्क हर्बर्टको सन् १९६५ को उपन्यास ‘ड्युन’को रूपान्तरण हो । यसको कथा पल एट्रेइड्सको वरिपरि घुम्छ ।...

धनुषाबाट चार जना किशोर किशोरी उद्धार

धनुषाबाट चार जना किशोर किशोरी उद्धार
धनुषा । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ । सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा ईलाकाबाट उद्धार गरिएको हो । नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकासाथ यात्रुवाहक बसमा चढि आएका उनीहरुलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माईती नेपालको टोलीले उद्धार गरेको हो ।