भजन प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम
विराटनगर,फागुन २०
विराटनगर ११ स्थित जेष्ठ नागरिक वडा कार्यसमिति (जेष्ठ नागरिक मिलन केन्द्र)ले भजन किर्तन प्रतियोगिता आयोजना गरेको छ ।
शनिबार विराटनगर ११ वडा स्तरिय प्रतियोगितात्मक भजन किर्तन कार्यक्रम आयोजना गरेको हो । प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम भएको छ । प्रथम भएको समूहले ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै मानव धर्म दुर्गा मन्दिर दोस्रो हुँदै ३ ...














