‘वल्र्ड राइजिङ स्टार २०२४’को शिर्ष उपाधि नेपाली प्रतियोगी लोयाङ शेर्पालाई
काठमाडौं :
जर्जियामा भएको बालबालिकाको प्रतियोगिता ‘वल्र्ड राइजिङ स्टार २०२४’मा नेपाली प्रतियोगी लोयाङ शेर्पाले शीर्ष उपाधि जितेका छन् । कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जितेका हुन् । प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘रेशम फिरिरी’ बोलको गीत गाएका उनले विधातर्फ ‘ट्यालेन्ट राउन्ड’को अवार्ड पनि सुरक्षित गरे ।
प्रतियोगितामा सहभागी ए...














