सुन्दर हमालको शब्दमा लोक गीत ‘पारी ठुली भिर’ सार्वजनिक

सुन्दर हमालको शब्दमा लोक गीत ‘पारी ठुली भिर’ सार्वजनिक
काठमाण्डौं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ । मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उ...

इलाममा रहेको सानो पाथीभरा मन्दिरको ८८ लाख बढी भेटी हिनामिना

इलाममा रहेको सानो पाथीभरा मन्दिरको ८८ लाख बढी भेटी हिनामिना
इलाम । इलामको पाथीभरा मन्दिरको भेटी बापतको रकम हिमामिना भएको रोङ गाउँपालिकाको दावी छ । मन्दिरमा चढाएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासन कार्यालय इलामलाई छानबिनका लागि आग्रह गरेपनि अझै प्रतिवेदन सार्वजनिक नगरिएपछि गाउँपालिकाले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । गाउँपालिकाको वडा नम्बर –३ मा रहेको पाथीभरा मन्दिरमा चढाइएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना ...

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा
काठमाडौँ, ५ असोज : सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अ...

जनक लामा, सलिना मोक्तान, रेशम थिङ्ग र अर्चना स्याङ्गतानको स्वरमा “तिम्रै लागि हे माया” आयो

जनक लामा, सलिना मोक्तान, रेशम थिङ्ग र अर्चना स्याङ्गतानको स्वरमा “तिम्रै लागि हे माया” आयो
काठमाण्डौ अशोज ०७ - लोक तथा दोहोरी गायिका सलिना मोक्तानले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "तिम्रै लागि हे माया" बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । स्थायी घर खोटाङ्ग वाकाचोल भएकी उनले यस अघि पनि थुप्रै गीतहरु सार्बजनिक गरिसकेकी छिन् । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई ध्यानमा राखेर आफ्नो सांगीतिक यात्रा अगाडी बढाईरहेकी सलिनाको भर्खरै सार्बजनिक भएको गीतमा माया प्रेममा प्रगाडताको भाव समाबेश...

आजको राशिफल : वि.सं. २०८० असोज ६ गते शनिबार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज ६ गते शनिबार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । वृष–जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ, अन्न तथा धनको लाभ ...

असोज २६ गते सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० हुने

असोज २६ गते सहारा ग्रुप पाँचौं सगरमाथा म्युजिक अवार्ड २०८० हुने
काठमाडौँ– पाँचौ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ गते शुक्रबार हुने भएको छ । चलचित्र विकास वोर्डको हलमा हुने आयोजक संस्थाद्धारा जारी विज्ञप्तीम जनाइएको छ । अवार्डमा राष्ट्रिय, गजल, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधाम १६५ जना कलाकारहरु प्रतिस्पर्धामा रहेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ...

ईश्वर सापकोटा कोपिला वाइबा तामाङ्ग र शरण थामीको स्वरमा आयो “आकाशैमा जुन छ”

ईश्वर सापकोटा कोपिला वाइबा तामाङ्ग र शरण थामीको स्वरमा आयो “आकाशैमा जुन छ”
काठमाण्डौ अशोज ०५ - व्यवसायी एवम सिन्धुपाल्चोक जिल्लाको शान लोक तथा दोहोरी गायक इश्वर सापकोटाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "आकाशैमा जुन छ" बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनि लोक तथा दोहोरी गीतको नाममा बिकृति ल्याउनेको बिरोधी हुन् । त्यसैले पनि ईश्वर द्वारा सार्बजनिक भएका सबै गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र रुमलिएका हुन्छन् । उनले अहिले सम्म थुप्रै गीतहरु सार्बजनिक गरिसकेका छन् ।...

संविधानमा दिवसमा युवराजको देशभक्ति गीत सार्वजनिक

संविधानमा दिवसमा युवराजको देशभक्ति गीत सार्वजनिक
काठमाडौं, ०८० असोज ३ । युवराज भण्डारीको शब्द रचना रहेको देशभक्ति गीत ‘भावनाको देश’ संविधान दिवसको अवसर पारेर सार्वजनिक भएको छ । गायक राजेश पायल राईले गाएको सो गीतलाई सङ्गीतकार राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका सङ्गीत संयोजक हुन् । काठमाडौंको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । ...

‘लिलामे माइला’ को ट्रेलर रिलिज, धरानमा प्रिमियर शो हुने

‘लिलामे माइला’ को ट्रेलर रिलिज, धरानमा प्रिमियर शो हुने
निर्देशक तथा निर्माता भिम लामाको  निर्देशन रहेको चलचित्र ‘लीलामे माइला’ को ट्रेलर रिलिज भएको छ । भिम लामा फिल्मको ब्यानरमा निर्माण भएको ‘लीलामे माइला’ एक सामाजिक कथा बस्तुमा निर्माण भएको छ । रिलिज ट्रेलरमा तीन जातीबिचको प्रेम कथा लाई निर्देशक लामाले गज्जवले प्रस्तुत गरेका छन । रिलिज ट्रेलरमा तामाङ, लिम्बु र आर्यन जाती बिचको प्रेम कथा प्रस्तुत गरिएको देखिन्छ । अन्तर्जातिय प्रेम कथा विवाह र जाती अनु...

बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’सार्वजनिक

बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’सार्वजनिक
काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सेनाको हेडक्वाटर जंङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथि प्रभुराम शर्माले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् । नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा गरिएको गीतमा युवा संगीतकार राजेन्द्र बजगाइले संगीत दिएका...