बेलायतका प्रधानमन्त्री ऋषी सुनकलाई गोर्खा वारियरको प्रिमियरमा निमन्त्रणा
काठमाडौं, ५ साउन
नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियरको तयारी अहिले भव्यरुपमा भईरहेको छ । सो प्रिमियरका लागि गोर्खा वारियरका निर्माता एवम् निर्देशक मिलन चाम्स यतिबेला बेलायतमा छन् । प्रिमियरको तयारी तिब्रगतिमा भईरहेको उनले बताएका छन्् ।
सोही प्रिमियरको लागि निर्देशक चाम्सले बिहिबार बेलायतको सँसद भवनमा पुगेर त्यहाँका संस्कृति, सञ्चार तथा खेलकुद मन्त्री डेमियन कोलिन्सलाई भेटेर व...













