एउटै कार्यक्रममा ६ विजेता घोषित

एउटै कार्यक्रममा ६ विजेता घोषित
काठमाडौँ । १२औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् । एकभब्य समारोहकाबीच आयोजित प्रतियोगीतामा ‘मिनि गर्ल’ तर्फ एलभिरा महर्जन विजेता चँुनिदा प्रनवीश्री सिंह फष्ट ...

सबिनको प्रेमिका अनुलाई समर्पित गीत

सबिनको प्रेमिका अनुलाई समर्पित गीत
अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाह ‘रियल’ प्रेमजोडी हुन् । यो जोडी लामो समयदेखि प्रेममा छन् । अहिले यिनै प्रेमी सबिनले प्रेमिका अनुलाई समर्पित गर्दै म्यूजिक भिडियो ‘तिमी टाढा’ को निर्देशन गरेका छन् । सबिनको यो डेब्यू निर्देशन हो । गीतमा सनिस श्रेष्ठको स्वर, लेखु सहयात्रीको संगीत तथा विषम आचार्यको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सबिन र अनु नै फिचर्ड छन् । गोदावरीमा छायांकन गरिएक...

गरिमा शर्मा अभिनित गायक पवन विष्टको ‘किन किन’ सार्वजनिक ( भिडियो )

गरिमा शर्मा अभिनित गायक पवन विष्टको ‘किन किन’ सार्वजनिक  ( भिडियो )
काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको 'किन किन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा वरिष्ठ गीतकार विजय शिवाकोटीको शब्द रहेको छ। संगीतकार राजु सिंहले संगीतवद्द गरेको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । गीतमा प्रविशा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा स्वयम गायक विष्ट, नायिका गरिमा शर्मा र सन्तोष बानियाँको पनि अभिनय छ । भिडियो सन्तोष सेन...

चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित तथा पुरस्कृत

चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित तथा पुरस्कृत
काठमाडौँ। कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम रंगीन नेपाली फिल्मकी अभिनेत्री...

वि.सं. २०८० जेठ ८ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ ८  गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला ।आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । वृष–सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।अरूलाई प्रभावित प...

आयुषको ‘माया पनि बसेकै थियो’मा प्रिन्स र प्रशम्षाको अन्स्क्रिन प्रेम ( भिडियो )

आयुषको  ‘माया पनि बसेकै थियो’मा प्रिन्स  र प्रशम्षाको अन्स्क्रिन प्रेम ( भिडियो )
काठमाडौं – युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत 'माया पनि बसेकै थियो' सार्वजनिक गरेका छन्। यो गीत आयुषको स्वर, शब्द र संगीतमा रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको यस भिडियोलाई बिजे...

करोड भ्युजका ६ वटा फिल्म गीतको सँग्रह ल्याए दीपक शर्माले

करोड भ्युजका ६ वटा फिल्म गीतको सँग्रह ल्याए दीपक शर्माले
काठमाडौं । संगीतकार दीपक शर्माले आफ्नो संगीतमा एक करोड भन्दा माथि भ्युज पाएका चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका छन् । आईतबार काठमाडौंमा एक समारोहबीच बरिष्ट गीतकारहरु राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले यो गीतिसँग्रहको बिमोचन...

‘र्याप स्टार्स ०.२’ र कमेडिको भिडन्त ‘को बन्छ महागफाडि’ कार्यक्रमको घोषणा

‘र्याप स्टार्स ०.२’ र कमेडिको भिडन्त ‘को बन्छ महागफाडि’ कार्यक्रमको घोषणा
युवा पुस्तामाझ लोकप्रिय सांगितिक विधा र्याप संगीतको प्रतिस्पर्धा 'र्याप स्टार्स ०.२' आउने भएको छ। हाल 'र्याप स्टार्स' सिजन १ फाइनलको चरणमा रहिरहेको समयमा अर्को सिजनको घोषणा भएको हो । र्याप विधामा युवापुस्ताको आकर्षण निकै रहेकोले तुरुन्त नयाँ सिजन ल्याउन लागेको आयोजक ग्रिन मन्की फिल्मस् प्रा लि ले बताएको छ। काठमाण्डौँमा साइनिङ सेरेमोनीको आयोजना गर्दै 'र्याप स्टार्स'को दोस्रो सिजन 'ग्यालेक...

गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक

गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक
काठमाडौं । गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक भएको छ । गीतमा हिराकाजी थापाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, साहस शाक्यको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सागर खनाल, प्रतिक्षा भण्डारी र दिनेश खड्का फिचर्ड छन् । प्रेमभावको गीतमा सागर र प्रतिक्षाको बाल्यकालिन प्रेमदेखि युवावस्थाको प्रेम देखाइएको छ । भिडियोमा विन्दुप्रसाद अधिकारी र सुस्मिता ...

रानी शाक्यको गीत झिम परेलीमा किरण र दिपाश्रीको ठुम्का

रानी शाक्यको गीत झिम परेलीमा किरण र दिपाश्रीको ठुम्का
गायिका रानी शाक्य र गायक संगीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिप परेली’ सार्वजनिक भएको छ । डान्सिङ शैलीको गीतमा दिनेश सुवेदीको शब्द छ , गीतको संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् । गीतको भिडियोमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापा लगायतको अभिनय छ । तामाझापसँग थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निकै आकर्षक छ ।मित्र डि गुरुङको सम्पादन, सुदिप बरालको छायांकन रहेको भिड...