बैशाख १५ मा ‘नाईं नभन्नू ल ६’, त्रिपक्षीय भिडन्त निश्चित

बैशाख १५ मा ‘नाईं नभन्नू ल ६’, त्रिपक्षीय भिडन्त निश्चित
बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेर पनि अन्तिम घडीमा मैदान छाडेको फिल्म ‘नाईं नभन्नू ल ६’ अब आगामी बैशाख १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यो फिल्मले श्रमिक दिवस र बुद्ध जयन्तीको विदालाई लक्षित गर्दै उक्त मिति रोजेको हो । अब यो मितिमा त्रिपक्षीय भिडन्त हुनेछ । सोही मितिलाई यसअघि नै ‘कैदीको पत्र’ र ‘प्रसाद २’ले प्रदर्शन मिति तोकिसकेका छन् । विकासराज आचार्यद्वारा निर्देशित फिल्ममा आशिर्वाद क...

इन्टरभ्याली ह्वीलचियर बास्केटबलमा त्रिभुवन आर्मी क्लब प्रथम

इन्टरभ्याली ह्वीलचियर बास्केटबलमा त्रिभुवन आर्मी क्लब प्रथम
काठमाडौं। इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधि पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एशोसियसन (डब्लुडब्लुबिए) ले हात पारेका छन्। नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आर्मीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई ४४–३३ अंकले पराजित गर्दै उपाधि उचालेको हो। आर्मीको जितमा दान थिङ्गको...

संवादहीनता तोड्दै भुवन र प्रदीपले हाले अंगालो

संवादहीनता तोड्दै भुवन र प्रदीपले हाले अंगालो
काठमाडौं । गत असोजमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ‘प्रेमगीत ३’ निर्माण समूहबीच निकै आरोप–प्रत्यारोप चल्यो । विवाद र नोकझोंक यति चल्यो कि अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष केसीको राजीनामा मागे । यसपछि झनै विवाद चुलियो । विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन । सामाजिक सञ्जालदेखि कार्यक्रममा समेत ‘प्रेमगीत ३’ र अध्यक्ष केसीबीच वा...

राखी सावन्तलाई जबरजस्ती चुम्बन गरेको मुद्दामा गायक मिका सिंह बम्बई उच्च अदालतमा पुगे

राखी सावन्तलाई जबरजस्ती चुम्बन गरेको मुद्दामा गायक मिका सिंह बम्बई उच्च अदालतमा पुगे
काठमाडौं । गायक मिका सिंहले १७ वर्ष पुरानो मुद्दा खारेज गर्न मुम्बई उच्च अदालत पुगेका छन् । यो मामिला अभिनेत्री राखी सावन्तलाई जबरजस्ती किस गरेको आरोपसँग सम्बन्धित छ । मिकाको निवेदनमा आरोपित र उजुरीकर्ताले आपसमा कुरा मिलाएकोले २००६ को मुद्दा खारेज गर्न सकिने दाबी गरिएको छ। याचिका सोमबार न्यायमूर्ति एएस गडकरी र न्यायमूर्ति पीडी नाइकको डिभिजन बेन्चमा सुनुवाइको लागि आएको थियो। समाचार एजेन्सी पी...

मनिषाले जितिन् पाँचौ ब्युटिसियन ट्यालेन्ट नेपालको उपाधि

मनिषाले जितिन् पाँचौ ब्युटिसियन ट्यालेन्ट नेपालको उपाधि
काठमाडौं, २९ चैत रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले नाचघरमा मँगलबार बेलुका आयोजना ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ सिजन पाँचको उपाधि बिराटनगरकी मनिषा श्रेष्ठले जितेकी छिन् । उनले आफ्ना १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शिर्ष उपाधि चुमेकी हुन् । मनिषाले ५० हजार रुपैयाँ, नेशनल अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी,...

नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा आतिसबाजी गरिने

नेपाली नयाँ वर्षमा अस्ट्रेलियामा आतिसबाजी गरिने
नेपाली नयाँ वर्ष २०८०को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन, फ्लिन ड्राइभमा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो। सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो। कार्यक्रम स्थानीय समयअनुसार २ बजे सुरु हुनेछ। कार्यक्रममा यातायात तथा सहरी सेवा मन्त्री क्रिस स्टिल र कम्पिटिसन्स, च्यारिटि तथा ट्रेजरी सहायक मन्त्...

वि.सं. २०८० बैशाख ०१ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख ०१  गते शुक्रबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । वृष–आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ । मिथुन–पढाइमा सफलता पाउने तथा धर्ममा...

वि.सं. २०७९ चैत ३० गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत ३० गते बिहिबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ। पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । वृष–आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने रपरिवारजनले समेत साथ नदिन सक्छन सावधान रहनु होला । । मिथुन–नयाँ श...

‘भष्मे डन’ मा आँचल शर्मा अनुबन्धित

‘भष्मे डन’ मा आँचल शर्मा अनुबन्धित
काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’मा अभिनेत्री आँचल शर्मा पनि अनुबन्धित भएकी छिन् । चलचित्रको केही दृश्यमा अभिनय र एउटा गीतमा नृत्य गर्ने गरी निर्माण युनिटले आँचललाई चलचित्रमा भित्र्याएका हुन् । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्रमा आँचलको भूमिका भने अहिले खुलाइएको छैन् । चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र वर्षा सिवाक...

हास्य कलाकार केदार घिमिरेको जन्मदिनमा कसले के भने ?

हास्य कलाकार केदार घिमिरेको जन्मदिनमा कसले के भने ?
काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को जन्म दिनको अवसरमा अयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हालेपनि सफलता मात्रै हात लाग्ने भन्दै प्रसंशा गरेका छन् । कलाकार पौडेलले घिमिरेले जुन चलचित्रमा खेलेपनि सफलता मात्रै हात लाग्ने र घिमिरेको चलचित्र हेर्न जाने मान्छेको कमी नहुने बताए । उनले कलाकार घिमिरे कलाकारिताको उच्च तहमा पुगिसकेको र त्यहाँबाट तल झर्न...