फिल्म ‘बहाव’ हेरेपछि नेता भट्टराई,सांसद ठाकुर गैरेले दिए यस्तो प्रतिक्रिया

फिल्म ‘बहाव’ हेरेपछि नेता भट्टराई,सांसद ठाकुर गैरेले दिए यस्तो प्रतिक्रिया
काठमाडौं : शुक्रबारबाट प्रदर्शरत फिल्म ‘बहाव’ हेर्न नेकपा एमालेका वरिष्ठ नेताहरु हलमा पुगेका छन् । मंगलबार एमाले सचिव योगेश भट्टराई,सांसद ठाकुर गैरे लगायतले ललितपुर पुल्चोकस्थित लबिम मलमा पुगेका हुन् ।फिल्म हेरेपछि नेता भट्टराई र सांसद गैरेले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन्। उनले फिल्मकी मुख्य कलाकार सुरक्षा पन्तको अभिनय सशक्तलागेको बताए । उनले भने,‘महिलाको हकमा यो फिल्म क्रान्तिको...

यी हुन्, ‘मिस नेपाल-२०२३’का प्रतिस्पर्धीलाई पहिरनमा सिँगार्ने आईआईएफटी डिजाइनरहरु

यी हुन्, ‘मिस नेपाल-२०२३’का प्रतिस्पर्धीलाई पहिरनमा सिँगार्ने आईआईएफटी डिजाइनरहरु
काठमाडौं । ‘मिस नेपाल–२०२३’का २४ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा १८ जना फेसन डिजाइनरले तयार पारेको पहिरनमा प्रस्तुत हुने भएका छन् । द हिडेन ट्रेजरद्वारा आयोजित ‘मिस नेपाल’को यो २९औँ संस्करण हो । ‘स्यास सेरेमोनी’मार्फत अन्तिम फाइलनका लागि छनोट भएका २४ प्रतिस्पर्धीहरु जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा अन्तिम प्रतिस्पर्धा गर्दैछन् । हाल उनीहरुलाई कोरियोग्राफर रचना गुर...

कोकाहा खानेपानी सहयोगको लागि आयोजित च्यारिटी कन्सर्टमा हजारौको भिड

कोकाहा खानेपानी सहयोगको लागि आयोजित च्यारिटी  कन्सर्टमा हजारौको भिड
धरान। धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले देशविदेशबाटआर्थिक सहयोग र श्रमदान बाट दैनिक कोकाहाबाट धरानसम्मको करिब २७ किलोमिटरको लामो दुरीमा पाइप तान्ने काम भईरहेको छ। मेयर साम्पाङ्गको यहि कोकाहा खानेपानी सहयोग अभियानमा सहयोग पुर्याउने अभिप्रायले सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा गत चैत्र २५ गते शनिबार ू अ च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान ू नामक सांगीतिक कार्यक्रम भब्यरु...

वि.सं. २०७९ चैत २९ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत  २९ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ साथै मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ । वृष–सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तरपनि पछि काम बन्छ आम्दानीका स्रो...

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला
काठमाडाैं । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । यो आदेशसँगै चलचित्रको प्रदर्शन गर्ने बाटो खुलेको छ । अदालतले दिएको आदेशमा चलचित्र निर्माण गर्न इजाजत प्राप्त कम्पनी सुलभ थापा प्रोडक...

महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’

महिला यौनाङ्ग छेदनको विषयमा बन्यो ‘क्रस्ड विङ्स’
काठमाडौं । चलचित्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय अवार्डमा अब्बल साबित भइरहेको ‘क्रस्ड विङ्स’ उठान गरिएको विषयका कारण चर्चामा छ। नेपाली मूलका बेलायतवासी ललित भुसालले निर्देशन गरेको चलचित्रको विषय महिला यौनाङ्ग छेदन (एफजीएम\बाल शोषण) सँग सम्बन्धित छ। सांस्कृतिक कुरीतिको नाममा विश्वभरि फैलिँदै गएको बाल शोषण एफजीएमको कठोर यथार्थतर्फ समाज तथा व्यक्तिको आँखा खोल्ने विश्वास निर्देशक भुसालको छ। “यो क...

फिल्म ‘किसी का भाइ किसी की जान’ को नयाँ गीतको विरोध

फिल्म ‘किसी का भाइ किसी की जान’ को नयाँ गीतको विरोध
बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को नयाँ गीत ‘यन्तमा’लाई लिएर विवाद चर्किएको छ । यो गीतमा दक्षिण भारतीय संस्कृतिको अपमान गरिएको आरोप छ । भारतीय पूर्वक्रिकेटर लक्ष्मण शिवरामकृष्णनले गीतलाई लिएर आक्रोश पोखेका छन् । उनले यो गीतमा सलमानले लगाएको लुंगी नधोइएको भन्दै विरोध जनाए । साथै उनले गीतमा परम्परागत साउथ इन्डियन ड्रेस लगाएर आपत्तिजनक डान्स स्टेप गरिरहेको समेत आरोप...

वि.सं. २०७९ चैत २८ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत २८ गते मंगलबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–मनग्य धन कमाउने अवसर मिल्नेछ । अरुको मनजित्न सजिलै सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ । काममा रुची घट्नेछ भने मनमा खराब बिचारहरुले डेरा जमाउनेछन । वृष–अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दिनदुःखीलाई दिएको सहयोगले...

शान्ती श्रीस मगरको ‘जुन तारा’ सार्वजनिक

शान्ती श्रीस मगरको ‘जुन तारा’ सार्वजनिक
पोखरा / पछिल्लो समय गीत सार्वजनिक गर्नेको लहड चलेको छ । पोखराबाट पनि म्युजिक भिडियो निर्माण गरी सार्वजनिक गर्ने कलाकारहरु बढ्दै गएका छन् । रहर नै सही बेलाबखत यहाँबाट समेत सांगीतिक गतिविधि भएको पाइन्छ । यस्तैमा भर्खरै मात्रै पोखराकी गायिका शान्ती श्रीस मगरले एक गीत सार्वजनिक गरेकी छिन् । उसो त उनी बुटीक व्यवसायमा आबद्ध छिन् । तर उनको लगाव गीत संगीतमा पनि उत्तिकै छ । गत शुक्रबार मात्र उनले नि...

नयाँ वर्षबाट चलचित्र ‘प्रेमगञ्ज’ ओटीटीमा

नयाँ वर्षबाट चलचित्र ‘प्रेमगञ्ज’ ओटीटीमा
काठमाडौं । नयाँ वर्ष अर्थात बैशाख १ गतेबाट चलचित्र ‘प्रेमगञ्ज’ ओटीटीमा रिलिज हुने भएको छ । गत भदौ ३ गते प्रदर्शन भइसकेको यस चलचित्रलाई सिनेमा घर एपमा बैशाख १ गतेदेखि ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको हो । चलचित्रको गीत रिलिज गर्दै निर्माण टिमले हलमा छुटेका दर्शकलाई लक्षित गरी चलचित्र ओटीटी प्लेटफर्ममा सार्वजनिक गर्न लागेको बताए । हलमा रिलिज भएको समयमा दर्शक तथा समीक्षकबाट प्रसस्त प्रसंशा पाए...