नेपालको आर्थिक विकासको आधार पर्यटन हो ः राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी

नेपालको आर्थिक विकासको आधार पर्यटन हो ः राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी
काठमाण्डौ, फागुन २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताउनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको एक गोष्ठीमा बोल्ने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताउनु भएको छ । बिश्वका अग्ला १२ हिमालहरु मध्य ८ ...

राजु लामाको स्वरमा रिरेकर्ड गरी ल्याइयो ७० बर्ष अघिको गीत ‘हरियो भन्नु’ ( भिडियो )

राजु लामाको स्वरमा रिरेकर्ड गरी ल्याइयो ७० बर्ष अघिको गीत  ‘हरियो भन्नु’ ( भिडियो )
जनकवि केशरी धर्मराज थापाको शब्द ,सगीत र स्वरमा रहेको चर्चित गीत 'हरियो भन्नु'लाइ पुन :रेकर्ड गरी सार्वजनिक गरिएको छ । चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गर्नु भएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ । जनकवि केशरी धर्मराज थापाप्र...

नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने

नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने
काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्धेश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको जानकारी महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले दिए । सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा वस्तुमा बनेका चलचित्र सहभागी रहने छ । महोत्सवको लागी चलचित्र दर्ता आव्हा...

वि.सं. २०७९ फागुन २२ गते सोमबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन २२ गते सोमबार  | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष–आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । न...

विजय र विमताको अभिनयमा ‘लगन कसेर’ सार्वजनिक

विजय र विमताको अभिनयमा ‘लगन कसेर’ सार्वजनिक
काठमाडौं । गायक खेम थापा र गायिका मिलन नेवारको स्वरमा रहेको ‘लगन कसेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस् गीतमा शब्द तथा संगीत सुवास क्षितिजको रहेको छ । नरेन्द्र वियोगीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा युवा युवती विच आगामी समयमा लगन गाठो गास्ने सुरसार गर्दै गरेको प्रसङगलाई गीतमा समेटिएको छ । दुर्गा पौडेलको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ...

वि.सं. २०७९ फागुन २१ गते आईतवार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन २१ गते आईतवार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । वृष–समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका...

चित्लाङमा रोमान्स गर्दै भेटीए मल्लिका र अनुज ( भिडियो )

चित्लाङमा रोमान्स गर्दै भेटीए मल्लिका र अनुज ( भिडियो )
काठमाडौं । चर्चित साङ्गीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा स्वरमा सजिएको 'नौडाँडा पारी २' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोक सेलो बिटको मिश्रण रहेको यस गीतलाई हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्। टाढा रहेका २ प्रेमीहरुको सम्झना र कल्पनालाई समेटिएको यस यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखे...

कुमारको ‘भिझाएर आँशु’मा सुधिर र उषा ( भिडियो )

कुमारको ‘भिझाएर आँशु’मा सुधिर र उषा ( भिडियो )
काठमाडौं – लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको ' भिझाएर आँशु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अमेरिका निवासी गीतकार कुमार सिवाकोटीको शब्दमा रहेको यस गीतलाई दिपक शर्माले संगीतवद्द गरेका हुन्। गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित, हिउँवाला गौतमको अभिनय रहेको छ। सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई बिष...

भुटानी सरणार्थीको कथामा ‘सम्हालिएको जाती’, निर्माण युनिटले लाखमानलाई गर्यो सम्मान

भुटानी सरणार्थीको कथामा ‘सम्हालिएको जाती’, निर्माण युनिटले लाखमानलाई गर्यो सम्मान
इटहरी/ निर्माणको अन्तिम चरणमा पुगेको फिल्म 'सम्हालिएको जाती' को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । भुटानी सरणार्थीहरुको कथामा तयार हुँदै गरेको फिल्मको अमेरिकामा ७० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ भने अब बाकी ३० प्रतिशत छायांकन नेपालमा हुने पत्रकार सम्मेलनमा बताईएको छ । इटहरीमा अवस्थित डिथ्री अनलाइनको सभाहलमा आयोजना गरिएको सम्मेलनमा फिल्मका तर्फबाट निर्माता दिपक परियार, अभिनेता विक्रम विश्व...

वि.सं. २०७९ फागुन २० गते शनिबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन  २०  गते शनिबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष–खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।...