ब्राउनसुगर तस्करीमा बाराका एसपी तामाङको एक्सन, दुई जना भारतीय तस्कर पक्राउ
सञ्जय मिश्रा
रौतहट - बारा प्रहरीलाई ब्राउनसुगर तस्करी नियन्त्रणमा ठूलो सफलता प्राप्त भएको छ।
ट्याक्टरको तेल ट्यांकीभित्र राखेर तस्करी गरिँदै गरिएको ठूलो परिमाणको ब्राउनसुगरसहित बारा प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला शिवनगर इनरवा पञ्चायत वडा नम्बर २ का ट्याक्टर चालक ३० वर्षीय टुटु कुमार र सोही ठाउँका ३२ वर्षीय टुटु अन्सारी रहेका छ...